हाम्रो बाँसगढी

हाम्रो बाँसगढी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हाम्रो बाँसगढी, Digital creator, Butwal.

हामी तपाईंको समुदायका साना ठूला खबर, मौलिक कला, स्थानिय उत्पादन,स्थानिय प्रतिभा, संस्कृति र सिर्जनशीलताका आवाजलाई राष्ट्रिय चेतनामा पुर्‍याउने हाम्रो लक्ष्य|

कुनै समाचार, कला वा उत्पादन छन् भने, हामीलाई पठाउनुहोस् –हामी साझा गर्ने छौं।

बाँसगढी (बुटवल)

20/11/2025

भिड्न निस्किएको Lions 🦁 र जित्न निस्केको Lumbini लाइ कसैले रोक्न सक्दैन 😎😊🤟🏻

लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विजयी सुरुवात ग...
20/11/2025

लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ । बधाई छ Lumbini Lions 🦁 लाई 🙏🏻सफलताको शुभकामना ❤😊

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवनबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो ४ ब...
20/11/2025

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवनबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ भने यो खेल यस शृंखलाको पाँचौँ खेल हो । 🆚

भोलि मिति 2082/08/02 सैनामैना नगरपालिका वार्ड न. 10 र 11 सालझन्डि का केहि ठाउमा  बिहान 08 बजे देखि दिउसो 02 बजे सम्म बिध...
17/11/2025

भोलि मिति 2082/08/02 सैनामैना नगरपालिका वार्ड न. 10 र 11 सालझन्डि का केहि ठाउमा बिहान 08 बजे देखि दिउसो 02 बजे सम्म बिधुत आपूर्ति अनियमित हुने ।

15/11/2025

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्नको लागि मङ्सिर ५ गते सम्म समय थप गरेको छ!

नेकपा एमालेको बुटवलमा जनसभा|
15/11/2025

नेकपा एमालेको बुटवलमा जनसभा|

टियु मैदानको ४ वटा फ्लड लाइट।
14/11/2025

टियु मैदानको ४ वटा फ्लड लाइट।

बुटवल (बटौलि)
11/11/2025

बुटवल (बटौलि)

सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धी सूचना ।
07/11/2025

सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धी सूचना ।

06/11/2025

पाल्पाको तिनाउ गाउँपालिका–४, सत्यवतीमा अनौठो चिच्याएर वर माग्ने मन्दिर , सत्यवती बजै ले कान नसुन्ने भएकाले वर चिच्याएर माग्नु पर्ने । जय सत्यवती बजै !
#सत्यवतीमेला #पाल्पा

आन्तरिक राजस्व विभागले प्यान कार्ड सेवा अब स्थानीय तहबाट प्रदान गरिने व्यवस्था मिलाएको छ।
06/11/2025

आन्तरिक राजस्व विभागले प्यान कार्ड सेवा अब स्थानीय तहबाट प्रदान गरिने व्यवस्था मिलाएको छ।

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो बाँसगढी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share