Bisesh Khabar Tv

Bisesh Khabar Tv समाजमा घटेका घटनाहरु जस्ताको त्यस्तै ।

दर खानुको पनि सिमा हुन्छ नि अब नाच्न जान्छन त यस्तो पाराले🤔
26/08/2025

दर खानुको पनि सिमा हुन्छ नि अब नाच्न जान्छन त यस्तो पाराले🤔

20/08/2025

Celebrating my 7th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

तन्जानियाका एक पुरुष अस्पतालमा आफ्नो दाहिने स्तनबाट puss (पस) बग्ने र दुख्ने गुनासो लिएर पुगेका थिए। तर परीक्षण गर्दा डा...
20/08/2025

तन्जानियाका एक पुरुष अस्पतालमा आफ्नो दाहिने स्तनबाट puss (पस) बग्ने र दुख्ने गुनासो लिएर पुगेका थिए। तर परीक्षण गर्दा डाक्टरहरू चकित परे — उनको छातीभित्र आठ वर्षदेखि एउटा ठूलो चक्कुको पान्सा अड्किएको रहेछ।

तन्जानियाको मुहिम्बिली नेशनल अस्पतालका चिकित्सकहरूले हालै यो अनौठो केस स्टडी National Library of Medicine मा प्रकाशित गरेका छन्। रिपोर्टअनुसार ४४ वर्षीय ती पुरुष, जसको सामान्य स्वास्थ्य अवस्था राम्रो थियो, अस्पताल आउनु अघि १० दिनसम्म दाहिने स्तनबाट सेतो पस बगिरहेको थियो।

उनीसँग छाती दुख्ने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने वा ज्वरो आउने कुनै लक्षण थिएन। डाक्टरहरूले उनलाई सोध्दा केही विशेष सम्झनु भएको छ कि भनेर, उनले आठ वर्षअघि भएको एउटा हिंसात्मक झगडाको कुरा स्मरण गरे, जसमा उनको अनुहार, ढाड, छाती र पेटमा धारिलो हतियारबाट चोट लागेको थियो। त्यतिबेला डाक्टरहरूले ती घाउहरू सिउरेका थिए र त्यसपछिका वर्षहरू शान्त र सामान्य नै बितेका थिए — जबसम्म उनको स्तनबाट puss आउन थाल्यो।

संक्रमणको कारण थाहा नभएपछि डाक्टरहरूले एक्स-रे परीक्षण गराए। त्यसपछि उनीहरू एकदमै आश्चर्यचकित भए — ती पुरुषको छातीमा आठ वर्षदेखि एउटा ठूलो चक्कुको पान्सा अड्किएको देखियो।
Photo: National Library of Medicine

पाद सम्बन्धि केहि रोचक तथ्यहरुको जानकारी:१. पाद पादने बेलामा यसको तापक्रम ९८.६ डिग्री फरेनहाइट हुन्छ ।२. पाद एक प्रज्वलन...
15/08/2025

पाद सम्बन्धि केहि रोचक तथ्यहरुको जानकारी:

१. पाद पादने बेलामा यसको तापक्रम ९८.६ डिग्री फरेनहाइट हुन्छ ।
२. पाद एक प्रज्वलनशील पदार्थ भएकोले पादेको बेला आगो बाले पाद बल्दछ ।
३. नुहाएको बेला पादेको पाद बढी दुर्गन्धित हुन्छ ।
४. पादमा 59% नाइट्रोज़न, 21% हाइड्रोज़न, 9% कार्बनडाइअक्साइड, 7% मिथेन, 3% अक्सिजन तथा 1% अन्य तत्वहरु मिसिएको हुन्छ ।
५. पाद्नु स्वास्थ्यको लागी राम्रो हो, यसले ब्लड प्रेसरलाई कन्ट्रोल गर्छ ।
६. पाद रोक्नु स्वास्थ्यको लागि हानिकारक साबित हुनसक्छ, किनभने पादमा रहेको ग्यास मस्तिस्कमा गई टाउको दुख्ने समस्या पनि उत्पन्न हुनसक्छ ।
७. अर्को रोचक तथ्य के हो भने, ब्ल्यु व्हेल माछाले पादेको पादको बुलबुलको फोका भित्र एउटा सिंगै घोडा अट्दछ ।
८. पृथ्वीमा भएको सबै प्राणी मध्ये धमिराले धेरै पाद पाद्दछ ।
९. मध्य युगमा मानिसहरु आफ्नो पाद एउटा खालि भाँडामा पादेर भाँडालाई बन्द गरेर राख्थे, पछी त्यो पादलाई सुघ्यो हने आयु बढ्छ भन्ने अन्दबिश्वास थियो ।
१०. कुकुरले आफ्नो पाद्लाई देख्न सक्छ ।
११. एउटा व्यक्तिले दिनमा औसत १४ पटक पाद्दछ भने जीवनभरमा ४०२००० पटक पाद्दछ ।
१२. तपाइले पादेको पादको हावाले बलिरहेको मैनबत्ती सजिलै संग निभाउन सकिन्छ, किनभने यसको स्पिड १० फिट प्रति सेकेन्ड हुन्छ ।
१३. पाद्लाई बासनादार बनाउनको लागी दबाई पनि निर्माण भएको छ, फादर क्रिसमस भन्ने औषधि खानु भयो भने तपाइले पादेको पादमा चकलेट र गुलाबको बास्ना आउछ ।
१४. जुन पादमा नाइट्रोजन र कार्बनडाइअक्साइड बढी हुन्छ उक्त पादमा गन्ध धेरै आउदैन तर त्यस्ता पादहरुको आवाज ठुलो हुन्छ ।
१५. सिमिको तरकारी खाएको दिनमा पाद सबैभन्दा धेरै पटक आउछ ।
१६. सन् २००९ मा अमेरिकाको फ्लोरिडामा १२ वर्षीय बिध्यार्थिलाई धेरै पादेको कारण गिरफ्तार गरिएको थियो ।
१७. अन्तरिक्षमा जाने अन्तरिक्षयात्रीहरुले पाद्न सक्दैनन्, किनभने अन्तरिक्षमा अन्तारिक्षयात्रिहरुको पेटमा पानि र ग्यासलाई अलग अलग गर्नको लागि गुरुत्वाकर्षण हुदैन ।
१८. हाम्रो पादलाई रहेको १% हाइड्रोजन सल्फाईडले नै पादलाई दुर्गन्धित बनाउदछ ।
१९. यदि कुनै व्यक्तिले ६ वर्ष ९ महिनासम्म लगातार पादिरहंछ भने त्यो पादको इनर्जी एउटा एटम बम जतिको हुन्छ ।
२०. चिम्पान्जी धेरै ठुलो आवाज निकालेर पाद्दछ ।
२१. तपाइको पादै पादले भरिएको च्याम्बरमा तपाइलाई थुनेर राखियो भने पनि उक्त पादको कारण तपाइको मृत्यु भने हुदैन ।
२२. हवाईयात्रामा मानिसहरु धेरै पाद्दछ्न, पाद्को दुर्गन्ध कम गर्नको लागी चारकोल फिल्टरको प्रयोग गरिएको हुन्छ ।
२३. मानिस मरेको ३ घण्टापछी पनि पाद भने आइरहेको हुन्छ ।
२४. पृथ्वीमा रहेको सबै मानिसहरुले एक सालमा करिब 17,000,000,000,000,000 पटक पाद्दछ ।
२५. कहिले काँही पाद आएको हाम्रो मलद्वारको नशाले पाद र दिसा बीच अन्तर छुट्याउन नसके पादेको बेला थोरै दिसा पनि पाद संगै आउदछ ।

Facebook बाट कपि गरिएको हो ।

Breaking news :- २४२ यात्रु बोकेर लन्डनका लागि उडेको एयर इन्डियाको विमान अहमदावादमा दुर्घटना थप विवरण आउन बाँकी
12/06/2025

Breaking news :- २४२ यात्रु बोकेर लन्डनका लागि उडेको एयर इन्डियाको विमान अहमदावादमा दुर्घटना थप विवरण आउन बाँकी

सरङ्कोटबाट उडेको २ वटा प्याराग्लाईडिङ्ग ल्याडिङ्ग गर्ने क्रममा अनियन्त्रित भई फेवा तालको बीच भागमा खसेको र दुर्घटनामा पर...
11/06/2025

सरङ्कोटबाट उडेको २ वटा प्याराग्लाईडिङ्ग ल्याडिङ्ग गर्ने क्रममा अनियन्त्रित भई फेवा तालको बीच भागमा खसेको र दुर्घटनामा परेका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

जस्तोसुकै खराब परिस्थिति भएपनि चिन्ता नगर्नुहोस्, किनकि समय सँगै सबै चीज परिवर्तन हुन्छन्। ❤️🕉️
09/06/2025

जस्तोसुकै खराब परिस्थिति भएपनि चिन्ता नगर्नुहोस्, किनकि समय सँगै सबै चीज परिवर्तन हुन्छन्। ❤️🕉️

Address

Butwal
32900

Telephone

+9779860510861

Website

Alerts

Be the first to know and let us send you an email when Bisesh Khabar Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share