Butwal Khasyauli

Butwal Khasyauli जो जहाँ भए पनि आउनुहोस् बुटवल लगायत लुम्बिनी प्रदेश कै पल-पलको खबरको लागि आजै लाइक गर्नुहोस्,

ओरेन्ज कलरसँग के को रिस रहेछ यी छाडा चौपायालाई  🤔🤔🤔करोडौको गाडी यसरी धुलो पार्दिए त☹️😕
27/07/2026

ओरेन्ज कलरसँग के को रिस रहेछ यी छाडा चौपायालाई 🤔🤔🤔करोडौको गाडी यसरी धुलो पार्दिए त☹️😕

बर्षा हुन नसके पनि बिहानैदेखि खुलेको ‘बुटवल’ !🙏
06/07/2026

बर्षा हुन नसके पनि बिहानैदेखि खुलेको ‘बुटवल’ !🙏

तिलोत्तमा नगरपालिकाको केन्द्र मणिग्राम चोकको आकर्षक ब्यापारिक भवनमा फ्ल्याट खाली छ, सम्पर्क गरौ !लुम्बिनी प्रदेश, रुपन्द...
02/06/2026

तिलोत्तमा नगरपालिकाको केन्द्र मणिग्राम चोकको आकर्षक ब्यापारिक भवनमा फ्ल्याट खाली छ, सम्पर्क गरौ !
लुम्बिनी प्रदेश, रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मुटु मानिने मणिग्राम चोकमा रहेको यस भवनमा पहिलो र दोस्रो तल्लासमेत दिन मिल्ने गरी फ्ल्याट खाली भएको हुदा ईच्छुकले तस्विरमा दिईएको नम्बरमा सम्पर्क गर्नुहोला ।🙏

दुर्गा प्रसाईँ भन्छन्, “पहिले विदेशमा बसेकाहरू आमालाई फोन गरेर ‘आमा, घण्टीलाई भोट हाल्नु, नत्र हामी घर आउँदैनौँ’ भन्थे र...
10/05/2026

दुर्गा प्रसाईँ भन्छन्, “पहिले विदेशमा बसेकाहरू आमालाई फोन गरेर ‘आमा, घण्टीलाई भोट हाल्नु, नत्र हामी घर आउँदैनौँ’ भन्थे रे। अहिले चाहिँ आमाहरूले नै भन्न थालेछन्, ‘बाबु, अब घर आउनै पर्दैन। तैँले भोट हाल्न लगाएको घण्टीले घरै भत्काइदियो। घरै छैन, अब के आउँछस्?’” #बदलिएकोसपना, #राजनीतिकवास्तविकता, #विदेशमा बसेका, #घरभत्किएको, #देखेओंआफ्नोघर, #दुर्गाप्रसाई, #आर्थिकसमस्या, #भोटकोपरिणाम, #परिवारकोभावना

01/05/2026

रोल्पामा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुगेको छ।७ जना एउटै परिवारका।”अमेरिका जाने तयारी गरेकी २४ वर्षीया सिर्जना बुढाथोकीको पनि ज्यान गएको छ। .

28/04/2026

पाल्पाको नुवाकोटबाट फर्किँदै गरेको स्कुटर दुर्घटना, २ युवतीको मृत्यु #स्कुटरदुर्घटना
#पाल्पा
#नुवाकोट
#ट्राफिकसुरक्षा
#दुःखदघटना
#युवतीमृत्यु
#सडकदुर्घटना
#प्रयोगकर्तासुरक्षा
#बचाउक्रियाकलाप

27/04/2026

ल्मीको मुसिकोटमा २४ घण्टामा देशकै सबैभन्दा धेरै वर्षा ☔
तपाईंको क्षेत्रमा कस्तो मौसम छ? कमेन्ट गर्नुहोस्।
#गुल्मी #मुसिकोट #आजकोमौसम #भारीवर्षा #नेपालमौसम #वर्षाअपडेट #जलरमौसमविभाग #मौसमसमाचार #नेपालसमाचार

26/04/2026

होटल सामान चोरेर बालीमा चेकआउट गर्दा भारतीय पर्यटक समातिए” #बालीघटना
#भारतीयपर्यटक
#भाइरलभिडियो
#होटलचोरी
#ट्रेन्डिङन्युज
#उबुदरिसोर्ट
#पर्यटकव्यवहार
#विश्वसमाचार
#यात्राशिष्टाचार










26/04/2026

ह्वाइट हाउस सुरक्षा उल्लंघन: कोल टोमस एलेनको गिरफ्तारी

Address

Butwal
Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Butwal Khasyauli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share