Jharana magar

Jharana magar Good things come when you do good.

26/11/2025
29/10/2025

"मौनता कहिलेकाहीँ सबैभन्दा शक्तिशाली उत्तर हुन्छ। किनकि हरेक कुराको जवाफ शब्दले होइन, कर्म र समयले दिन्छ।"

04/10/2025

यस्तो अवस्थामा घुम्न जाने त सोच्दै नसोच्नु है: नेपाल सरकारले बाढी पहिरोबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्नका लागि भोलि र पर्सि सार्वजनिक बिदा दिएको हुनाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कनुहुन साथै आ-आफ्नो स्थानमा सचेत रहेर बस्नुहुन अनुरोध गर्दछौं ।

04/10/2025

अहिले Domestic Flight हरू cancel भएको कारण Airport मा धेरै यात्रीहरू अलपत्र परेका छन्, ट्याक्सीहरूले पनि एकदम धेरै रेट भनिरहेका छन्, यस्तो बेलामा फाइदा नउठाउनुहोला! कृपया मानवता देखाइदिनुहोला 🙏

नजिकै जानेले सहयोग पनि गर्नु होला!

12/09/2025

आहा.. देश त उठ्यो यति अन्योलबाट पनि… बधाई बधाई ❤️

11/09/2025

२ वटा बाघ मिलेरे सिकार गर्छ। म खान्छु म खान्छु भनेर झगडा गर्न थाल्छन।ऊता बाट चितुवा आएर सुटुक्क लिएर भाग्छ।सिकार गर्ने बाघ हेरेको हेरै। दुश्मन हेरेको हेरै।😁

11/09/2025

हस्पिटलको बेडबाट देउवाको भाबुक सन्देश:- पालो मिच्ने काम कसैले नगर्नु प्रधानमन्त्री हुने पालो मेरो छ !!

😁
11/09/2025

😁

10/09/2025

हर्क साम्पाङले पनि दु:ख गरेका छ्न धरान देखि काठमाडौंसम्म आएका छन त्यसैले अहिले PM बनाम भोलि बिहान AM बनाइदिम्ला के नै जान्छ र 😎😂

10/09/2025

कुर्सी माग्ने र कुर्सी देखि भाग्नेको खेलमा
तेस्रो ले बाजी मार्ने भो 🤗🤗🤗

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when Jharana magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share