NawalpurToday

NawalpurToday Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NawalpurToday, News & Media Website, Butwal.

यो परिमार्जन मिडिया प्रालिद्वारा संचालित नवलपुर टुडे डटकमको आधिकारिक फेसबुक पेज हो । यसमा स्थानीय समाचारसहित देश तथा बिदेशका सम्पुर्ण समाचार प्रकाशित गरिने छ । सम्पुर्ण सुचनाका लागि हाम्रो यस पेजलाई लाईक, फ्लो र शेयर गरी दिनु होला ।

ट्रम्पले भेनेजुएलामा सिआइए अभियानलाई अनुमति दिए
16/10/2025

ट्रम्पले भेनेजुएलामा सिआइए अभियानलाई अनुमति दिए

पुरा समाचार पढ्नकोलागि यहाँ क्लिक गर्नुहोस ।

छिटै भेट्दैछन् ट्रम्प र सी
16/10/2025

छिटै भेट्दैछन् ट्रम्प र सी

पुरा समाचार पढ्नकोलागि यहाँ क्लिक गर्नुहोस ।

बजेट अभावमा ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावित
16/10/2025

बजेट अभावमा ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावित

पुरा समाचार पढ्नकोलागि यहाँ क्लिक गर्नुहोस ।

सञ्चार सुविधा नहुँदा पर्यटकलाई सास्ती
16/10/2025

सञ्चार सुविधा नहुँदा पर्यटकलाई सास्ती

पुरा समाचार पढ्नकोलागि यहाँ क्लिक गर्नुहोस ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ मा रहेको पर्यटकीयस्थल रुइसेबाट देखिएको रघुगङ्गा गाउँपालिका– ३स्थित मालिका, दुलेपानी, पि...
16/10/2025

म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ मा रहेको पर्यटकीयस्थल रुइसेबाट देखिएको रघुगङ्गा गाउँपालिका– ३स्थित मालिका, दुलेपानी, पिप्लेसँगै जिल्ला सदरमुकाम बेनी र कालीगण्डकी नदी आपपासको क्षेत्र । तस्बिर: कमल खत्री / रासस

फूलमा पुतलीदाङको घोराही उपमहानगरपालिका–३ स्थित झिङनीमा सयपत्री फूलको रस चुस्दै पुतली । तस्बिर : कुलदीप न्यौपाने / रासस
16/10/2025

फूलमा पुतली
दाङको घोराही उपमहानगरपालिका–३ स्थित झिङनीमा सयपत्री फूलको रस चुस्दै पुतली । तस्बिर : कुलदीप न्यौपाने / रासस

देशभर मौसम सफा रहने
16/10/2025

देशभर मौसम सफा रहने

पुरा समाचार पढ्नकोलागि यहाँ क्लिक गर्नुहोस ।

सामूहिक सयपत्री फूलखेतीमा महिला
16/10/2025

सामूहिक सयपत्री फूलखेतीमा महिला

पुरा समाचार पढ्नकोलागि यहाँ क्लिक गर्नुहोस ।

विश्वकप छनोट: ओमानलाई ३८ रनले पराजित गर्दै नेपाल शीर्ष स्थानमा
16/10/2025

विश्वकप छनोट: ओमानलाई ३८ रनले पराजित गर्दै नेपाल शीर्ष स्थानमा

पुरा समाचार पढ्नकोलागि यहाँ क्लिक गर्नुहोस ।

कप्तान रोहितले भने- सपना पूरा भएको छ, शब्दमा बयान गर्न सकिँदैननेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले लगातार दोस्रोपट...
16/10/2025

कप्तान रोहितले भने- सपना पूरा भएको छ, शब्दमा बयान गर्न सकिँदैन
नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले लगातार दोस्रोपटक टी-२० विश्वकप खेल्ने सपना पूरा भएको बताएका छन् । बुधबार मध्यराति सम्पन्न खेलमा ओमानलाई हराएपछि कुरा गर्दै उनले एक वर्षअघिदेखि देखेको सपना पूरा भएको बताएका हुन् ।‘हामीले झन्डै एक वर्षदेखि यो सपना देखेका थियौं, आज आएर पूरा भएको छ, म शब्दमा बयान गर्न सक्दिनँ’ उनले भने, ‘टिमलाई नै खुसी बनाएको छ यो क्षणले।’

हिमश्रृङ्खलालमजुङको मध्यनेपाल नगरपालिका-६ स्थित रानिपानीबाट बुधबार साँझ सूर्यास्तको समयमा देखिएको मिठु डाँडाको पृष्ठभूमि...
16/10/2025

हिमश्रृङ्खला
लमजुङको मध्यनेपाल नगरपालिका-६ स्थित रानिपानीबाट बुधबार साँझ सूर्यास्तको समयमा देखिएको मिठु डाँडाको पृष्ठभूमिमा हिमशृङ्खला। तस्बिर : देवेन्द्र गुरुङ/रासस

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
16/10/2025

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

पुरा समाचार पढ्नकोलागि यहाँ क्लिक गर्नुहोस ।

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when NawalpurToday posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NawalpurToday:

Share