Basnet Tandon Santoshi

Basnet Tandon Santoshi आफ्नाे खुसि आफैँले खाेज!
अरु दिने भनेकाे देखावटि साथ र धाेका मात्र हाे l
🙏❣️🤔

31/07/2024

हरेक कुरामा असफल भएर होला ,
आजकाल सफलता देखि डर लाग्छ 😢💔

Wow 😋❣️
28/07/2024

Wow 😋❣️

काठमाडौँमा आजको विमान दुर्घटनामा परेका सबैलाई श्रद्धाञ्जली अर्पण गर्दै पशुपति कोटिहोम! 🌹
24/07/2024

काठमाडौँमा आजको विमान दुर्घटनामा परेका सबैलाई श्रद्धाञ्जली अर्पण गर्दै पशुपति कोटिहोम! 🌹

24/07/2024

दुख बुझ्ने मान्छे साथ भए पुग्छ ।
मर्दा म , सिरानी तिम्रो हात भए पुग्छ ।
चाहिदैन मलाई सुख तिमी बिनाको
आँसु झर्दा मेरो , गलामा तिम्रो
स्पर्शको हात भए पुग्छ ।

तिमी साथ भए पुग्छ ....❣️🙈
Good night 🛌

23/07/2024

जुन घरमा आमाबुवा हास्छ्न,
त्यो घरमा भगवान बस्छ्न ।
शुभरात्री 🛌❣️🙏

पशुपतिनाथको मूल मन्दिर माथी भाँच्चिएको त्रिशुललाई बनाएर फेरी स्थापना गरिएको छ। ❤️🙏हर हर महादेव ❣️❣️🙏
03/07/2024

पशुपतिनाथको मूल मन्दिर माथी भाँच्चिएको त्रिशुललाई बनाएर फेरी स्थापना गरिएको छ। ❤️🙏
हर हर महादेव ❣️❣️🙏

03/07/2024

एसलाइ ,उलाइ, फलानालाइ, ढिस्कानालाइ ,
उपल्लारे ,तल्लारे हैन कतिको चित बुझाउनु यहाँ
आफनै नबुझ्या बेला 🤔🤔🤔

02/07/2024

आजभोलि सिरानी मुनि, खरानी भेटने गर्छु ,
सायद देखिएका ती सपनाहरू जलेर होला 🤔😪
शुभरात्री ❣️❣️

असार १५ !मानो रोपेर मुरी फलाउने दिन , दहि चिउरा खाने दिनको सबैलाई धेरै धेरै शुभकामना 🙏❣️
29/06/2024

असार १५ !
मानो रोपेर मुरी फलाउने दिन , दहि चिउरा खाने दिनको सबैलाई धेरै धेरै शुभकामना 🙏❣️

28/06/2024

सफलता खोज्दा खोज्दै जिन्दगीको यात्रा नै समाप्त हुन लागि सक्यो!!
यहाँ अझै गन्तव्य को टुंगो लागेको छैन ।❤️‍🩹😔

26/06/2024

ए झरी नझरिदे यसरी 🗨️☔️🌧️🌦️
❣️❣️

 ः_शिवाय: शिव नै सत्य हो , सत्य नै शिव: अहिले जहाँ हुनु हुन्छ त्यहिबाट श्री पशुपतिनाथ महादेव जि को दर्शन गर्नुहोस् ….🕉️🌺...
11/06/2024

ः_शिवाय: शिव नै सत्य हो , सत्य नै शिव: अहिले जहाँ हुनु हुन्छ त्यहिबाट श्री पशुपतिनाथ महादेव जि को दर्शन गर्नुहोस् ….🕉️🌺🙏 Monday afternoon and Statue of Lord Pashupatinath Mahadev ji

Address

Butwal
1212

Website

Alerts

Be the first to know and let us send you an email when Basnet Tandon Santoshi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share