13/09/2026
ग्यास सिलिन्डरको यो कथा के हो हजुर? 🤔
अभाव अझै हटेको छैन,आखिर ग्यास कहाँ अड्कियो?
जनताले चाहेको एउटै कुरा हो— ग्यास सहज रूपमा पाइयोस्, सही मूल्यमा पाइयोस्। 🇳🇵
#ग्याससमस्या #नेपाल
#सर्वसाधारणकोआवाज #सहजआपूर्ति