22/09/2026
यो भिडियो चाहिँ ३ महिना अगाडिको हो, जुन मुलपानी चौरमा झडप हुँदा विवेक गिरिले कैद गर्नुभएको दृश्य हो। हिजो काठमाडौको त्रिपुरेश्वरमा रिद्धिशिद्धी यातायातको बस भित्रै बसेर आगो लगाउने चालकलाई यो ३ महिना अघिको भिडियोमा पनि देख्न सकिन्छ। हिजोको घटनामा गम्भीर घाइते भएका बस चालकको उपचारको क्रममा दुःखद निधन भएको छ।