Laxman

Laxman Don't forget the past and make the future better.

10/05/2026

गुल्मी काे काफल अन्त काे भन्दा १० गुणा मिठो😋
#काफल

09/05/2026

हाम्रा बाख्रा mordenize भईसके

09/05/2026

बुटोला बस्ने गुल्मेली पाँडे माइलो बा ले दोहोरा मकै खन्यौ भन्छन् त

05/05/2026

गुल्मी दरबार गाउँपालिका वार्ड नं ३ गौडाकोट डौडाल निवासी जमुना भुसालको घरमा लक्ष्यबत्ती लघुरुद्री घृतधारा व्रतबन्ध लगायत धार्मिक कार्यक्रम यसको महत्वबारे धारणा राख्दै यस क्षेत्र कै उत्कृष्ट पण्डित माधव अर्याल
#पूजा

सुकुम्बासी काे घर भत्काउने रे🤣   ***n
03/05/2026

सुकुम्बासी काे घर भत्काउने रे🤣
***n

02/05/2026

तहल्का पिट्ने डानस भन्छन त
बुटोला बस्ने पाँडे माइला बा ले
#पूजा

02/05/2026

भान्जा भाग्दा मामा लाई के आपत आइलाग्यो हे बरै
#चूडाकर्म
#पूजा

02/05/2026

पुण्य काे काम लक्ष्य बत्ती वर्तबन्ध
काे कार्यक्रम स्थान गुदपा ३ डौडाल
फर्शुराम भुसाल बुवा काे मा
#पूजा

30/04/2026

गाउँतिर विचित्र छ ।केटो बिदेसा छ बुहारी नाति नातिना पढाउन भनेर कोठा भाडा लेर बजारा बस्छि हामी बुढा बुढी ले भैंसी पाल्न सकिएन अब यस्तै पाठा पाल्ने बस्ने भन्थे तल्ला घरे माइला बा ले

27/04/2026

काफल त पाक्यो टिप्ने मान्छे भएन
उता बुटोला बस्ने पाँडे माइला बा ले
एकमुठी भा पनि चकहायस्त भन्या छन्
#काफल

25/04/2026

गोर्खा बारपाक मा अचम्म काे घटना पानी एउटा थाप्लो मा मात्र सीमित

Address

Rupandehi
Butwal
32903

Telephone

+9779847346894

Website

Alerts

Be the first to know and let us send you an email when Laxman posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Laxman:

Share