NamunaPost News

NamunaPost News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NamunaPost News, News & Media Website, Nawalpur, Butwal.

01/06/2026

कावासाेती-१ बालुवा डाँडाबाट देखिएको नवलपुरको बजार क्षेत्र ।

31/05/2026

रास्वपा सांसद झाले लिइन् पिर्के सलामी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशा झाले पिर्के सलामी लिएकी छन् । मोरङ क्षेत्र नं ५ की झाले इलाका प्रहरी कार्यालय, रंगेलीमा पिर्के सलामी लिएकी हुन् । उनले रातो कपडा बिछ्याइएको पिर्कामा उभिएर ‘माननीय सलामी’ लिएको भिडियो अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

31/05/2026

प्रधानमन्त्रीले सदनमा दिएको अभिव्यक्तिको बिरोधमा माइतीघरमा विप्लव निकट विद्यार्थी संगठनको प्रदर्शन

संसदमा प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको भनी दिएको अभिव्यक्ति तपाईंलाई कस्तो लाग्यो ?
31/05/2026

संसदमा प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको भनी दिएको अभिव्यक्ति तपाईंलाई कस्तो लाग्यो ?

23/05/2026

कावासोतीको बालुवा डाँडामा अटो दुर्घटना
घाइतेको प्रादेशिक अस्पताल मध्यबिन्दुमा उपचार हुँदै।
थप विवरण आउन बाँकी

20/05/2026

नवलपरासी (पूर्व) मा बस दुर्घटना : १३ जना घाइते

नवलपरासी (पूर्व) । जिल्ला नवलपरासी (पूर्व) को बिनयी त्रिवेणी गाउँपालिका–२ ज्यामिरेस्थित पूर्व–पश्चिम राजमार्गमा बुधबार बिहान भएको सवारी दुर्घटनामा १३ जना घाइते भएका छन्।
प्रहरीका अनुसार नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख १९१० नम्बरको बस ओरालोमा ब्रेक फेल भई अनियन्त्रित हुँदा सोही दिशातर्फ आउँदै गरेको प्र.नं.१–०१–००१ ख ३७५९ नम्बरको बस तथा विपरीत दिशाबाट जाँदै गरेको बा.प्र.०३–००१ ख १०४९ नम्बरको ट्रकको साइडमा ठोक्किएर सडकमा पल्टिएको हो। दुर्घटना बिहान करिब ५ः१० बजे भएको प्रहरीले जनाएको छ। दुर्घटनामा १३ जना घाइते भएका छन् ।

18/05/2026

काठमाडौँ। नेकपा (एमाले)को सचिवालय बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिने निर्णय गरेको छ । ए....

18/05/2026

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनी वीरगञ्जबाट पक्राउ परेका हुन् । प्रहरी स्रोतका अ...

13/05/2026

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कावासाेतीको खर्कटा जङ्गल क्षेत्रमा दुर्लभ एकसिङ्गे गैंडा । (भिडियो )

कावासोतीको पाउरोटी उधोग शिल।खाघ्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँ , जिल्ला प्रशासन कार्यालय नवलपुर सहितक...
12/05/2026

कावासोतीको पाउरोटी उधोग शिल।

खाघ्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँ , जिल्ला प्रशासन कार्यालय नवलपुर सहितको संयुक्त अनुगमन टोलीले कावासोतीको कमल पाउरोटी उधोगलाई शिल गरेको छ।
उधोग संचालनको मापदण्ड पुरा नगरेको ,उत्पादन क्षेत्र,उत्पादन उपकरणहरुको सरसफाई नगरेको, कच्चा पदार्थमा झिँगा भन्केको र न्युनतम मापदण्ड समेत पुरा नगरेकाले उधोगमा शिल गरिएको हो। उचित मापदण्ड पुरा गरेपछिमात्र उत्पादन गर्न दिने गरि हाललाई उधोगमा शिल गरिएको हो।

Address

Nawalpur
Butwal
32900

Alerts

Be the first to know and let us send you an email when NamunaPost News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NamunaPost News:

Share