Gopal Thapa page

Gopal Thapa page Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gopal Thapa page, Butwal.
(5)

13/07/2026

दिदिनभर घाम, पानी र थकान सहेर पनि यो आमा बाटोमै फलफूल बेचेर आफ्नो परिनभर घाम, पानी र थकान सहेर पनि यो आमा बाटोमै फलफूल बेचेर आफ्नो परिवारको गुजारा चलाइरहनुभएको छ। उहाँको संघर्ष, इमानदारी र मेहनत हामी सबैका लागि प्रेरणा हो।
यस्ता मेहनती आमाप्रति सम्मान व्यक्त गरौं। ❤️🙏

10/07/2026

आमाको दुःख शब्दमा बयान गर्न सकिँदैन। उहाँको मेहनत र हिम्मतलाई नमन। 🌹

10/07/2026

यति सानी बहिनीले आफैं चाउचाउ पकाएर खाइन्। ❤️🍜

09/07/2026

Mankari baini kera bechdai StruggleStory

20/06/2026

* 🥭 गर्मी मौसमको राजा, आँपको बगैँचामा स्वागत छ। एकपटक हेर्नुहोस्, आँपको सुगन्धले मन लोभ्याउँछ।

Address

Butwal
32900

Website

Alerts

Be the first to know and let us send you an email when Gopal Thapa page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share