Rupandehi satya sandesh

Rupandehi satya sandesh Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rupandehi satya sandesh, Social Media Agency, Tilottama 5 Rupandehi, Butwal.

17/09/2025

13/09/2025


सशस्त्र प्रहरीले राष्ट्रमा शान्ति र सुव्यवस्था कायम गर्न तथा जनताको सुरक्षाका लागि आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएको छ। सशस्त्र प्रहरी बलले हालैको विषम परिस्थिति सामान्यीकरण हुँदै गर्दा केही व्यक्ति वा समूहले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट भ्रामक प्रचारप्रसार गर्न सक्ने वा परिस्थितिको फाइदा उठाई लुटपाट र आगजनीजस्ता आपराधिक गतिविधि गर्न सक्ने भन्दै सचेत गराएको छ। यस्ता आपराधिक गतिविधिहरू कतै देखिएमा वा पाइएमा तुरुन्तै सशस्त्र प्रहरी बलको टोल फ्री नम्बर १११४ वा अन्य सुरक्षा निकायहरूमा जानकारी गराएर सहयोग गरिदिन सर्वसाधारणलाई अनुरोध गरिएको छ।

13/09/2025
01/09/2025

आफ्नो घर चुहेर ढल्न लाग्दा पनि हेक्का
नराख्ने हरू अर्काको बन्दै गरेको घर भत्काउन आतुर देखिन्छन्...!!!

25/08/2025
24/08/2025


आमाको नामबाट नागरिकता पाउने मार्ग खुला, विधेयक राष्ट्रिय सभाबाट पारित

अबदेखि आमाको नामबाट नागरिकता पाउने विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ ।

कबीर, अमल अहारी आत्मा, कबहूँ ना पावै पार।कहै कबीर पुकार के, त्यागो सब ही विकार।।संत रामपाल जी महाराज अपने सत्संगों के मा...
24/08/2025

कबीर, अमल अहारी आत्मा, कबहूँ ना पावै पार।
कहै कबीर पुकार के, त्यागो सब ही विकार।।
संत रामपाल जी महाराज अपने सत्संगों के माध्यम से आध्यात्मिक ज्ञान प्रदान करते हैं, जो लोगों को नशे की लत छोड़ने के लिए प्रेरित करता है।




19/08/2025

#वुटवल सत्संग

Address

Tilottama 5 Rupandehi
Butwal
032

Website

Alerts

Be the first to know and let us send you an email when Rupandehi satya sandesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share