Voc.Nepal

Voc.Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Voc.Nepal, Digital creator, Butwal.

26/04/2026

Gangadev 3 , Nauli - Rolpa

26/04/2026

Aashman Upadhaya - आसमण उपाध्याय -आसमणउपाध्यायmoment

28/03/2026

माइकेलालहरू जन्मिएछन् त , ' kp oli is the kp oli ' jee 🤣😅

माइसेलालहरू :
B***nB***n

भगवान, भक्त र 'भाग्य'को खेल: बालेनको सपथ र मेरा तीन साथी! 🕉️📜मेरा तीन जना अत्तिनै मिल्ने साथीहरू छन्, तर स्वभाव भने 'उत्...
27/03/2026

भगवान, भक्त र 'भाग्य'को खेल: बालेनको सपथ र मेरा तीन साथी! 🕉️📜
मेरा तीन जना अत्तिनै मिल्ने साथीहरू छन्, तर स्वभाव भने 'उत्तर-दक्षिण' छ। उनीहरूको ताल देख्दा लाग्छ— संसार कर्म र कुराको अनौठो सङ्गम हो:

१) पहिलो 'भजन शिरोमणि': बिहानैदेखि भगवानलाई यति पुकार्छ कि मन्दिरको घण्ट पनि थाकिसक्यो। पूजामा बस्छ, "प्रभु! परीक्षा पास गराइदिनु" भन्दै बिन्ती गर्छ। तर विडम्वना! उसले भगवानलाई त पुकार्छ, तर किताब कहिल्यै खोल्दैन। नतिजा? सधैँ 'फेल'! आखिर भगवानले पनि "आउट अफ सिलेबस" को उत्तर त लेखिदिँदैनन् नि! 🤷‍♂️

२) दोस्रो 'नास्तिक विद्वान': उसलाई न मन्दिर जानु छ, न त प्रार्थनामा विश्वास। तर घरमा बसेर यति मिहिनेत गर्छ कि किताबका पाना-पाना कण्ठ हुन्छन्। प्रतिफल? ऊ सधैँ पास हुन्छ। उसको लागि 'कर्म' नै भगवान हो। ✍️

३) तेस्रो 'सिटामोल' भक्त: ऊ अलि 'डिजाइनर' खालको छ। सरस्वती पूजा र परीक्षाको बेला मात्र उसलाई भगवानको याद आउँछ। स्कुलमा सरले पढाएको भरमा परीक्षा दिन्छ। कहिले पास हुन्छ त कहिले एक-दुई विषय 'लाग्छ'। उसको भक्ति र पढाइ दुवै 'पार्ट-टाइम' छ। 😅

अब कुरा गरौँ अहिलेको तात्तातो प्रसङ्गको—
आउँदो चैत्र १३ गते, ठिक दिउँसो १२:३४ बजेको 'साइत'। ७ जना ब्राह्मणले शङ्ख फुक्ने, १०८ बटुकले स्वस्ती वाचन गर्ने र १०७ जना बौद्ध लामाहरूको उपस्थितिमा बालेन शाहले प्रधानमन्त्रीको पदभार ग्रहण गर्ने अरे!
यो तामझाम देख्दा मलाई आफ्नै साथीहरूको याद आयो। यदि ७ जना ब्राह्मणको शङ्ख र १०७ जना लामाको प्रार्थनाले मात्र देश चल्ने भए त मेरो त्यो 'पहिलो साथी' अहिलेसम्म देशकै ठुलो विद्वान भइसक्थ्यो!
तर, मेरो अर्को एक जना यस्तो साथी पनि छ, जो भगवानप्रति अगाध श्रद्धा पनि राख्छ र पढाइमा पनि 'दिन-रात' एक गरेर खटिन्छ। फलस्वरूप, ऊ सधैँ सर्वोत्कृष्ट हुन्छ।
हो, बालेनजी बाट पनि देशले यही अपेक्षा गरेको छ— जसमा संस्कारको सम्मान पनि होस् र कर्मको कठोर साधना पनि। केवल अनुष्ठानले मात्र होइन, अहोरात्रको खटाइले मात्र यो देश बदलिनेछ।
नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा बालेन शाहज्यू, तपाईंलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 🇳🇵✨💐

My friend says,"उता बालेनको प्रधानमन्त्री बन्ने साइत सेकन्ड मिलाएर जुर्यो रे" 😄यता मेरो बिहेको साइत…लोडिङमै अड्किएको छ 🤦...
26/03/2026

My friend says,
"उता बालेनको प्रधानमन्त्री बन्ने साइत सेकन्ड मिलाएर जुर्यो रे" 😄
यता मेरो बिहेको साइत…
लोडिङमै अड्किएको छ 🤦‍♂️😂
B***n

16/05/2025

सालो केटोले डुबाउने भयो अब ।
लाइन पनि कति सार्हो आउने जाने गरेको ?
अब नेपाललाई लोडसेडिङ मुक्त होइन लोडसेडिङ युक्त राष्ट्र घोषणा गर्नुपर्यो। 😄

Send a message to learn more

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Voc.Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share