My Butwal

My Butwal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from My Butwal, News & Media Website, BUtwal-6 Rupandehi, Butwal.

Welcome to My Butwal

Butwal का रमाइला ठाउँहरू, daily updates, travel vlogs र interesting जानकारीहरू यहाँ पाउनुहोस्।

🎥 Explore | 🌆 City Life | 🚗 Road Updates | 🍽️ Food Vlog

👉 Follow गर्नुहोस् र Butwal लाई नजिकबाट चिनौं
📌 My Butwal – Your City, You

बुटवल बजारमा भुईकटहर र नरिवल बिक्री गर्दै व्यवसायी । तस्बिर:@माई बुटवल
13/09/2026

बुटवल बजारमा भुईकटहर र नरिवल बिक्री गर्दै व्यवसायी । तस्बिर:@माई बुटवल

तिजमा लुम्बिनी प्रदेशभर सार्बजनिक बिदा ।सम्बन्धी लुम्बिनी प्रदेशको सुचना।
11/09/2026

तिजमा लुम्बिनी प्रदेशभर सार्बजनिक बिदा ।
सम्बन्धी लुम्बिनी प्रदेशको सुचना।

रुपन्देहीको : यशोदा ग्रुप भोटेकोसी बाढीप्रभावितका लागि रुपन्देहीको यशोदा ग्रुपद्वारा ३ करोड ८१ लाख रुपैयाँ बराबरको सहयोग...
09/09/2026

रुपन्देहीको : यशोदा ग्रुप
भोटेकोसी बाढीप्रभावितका लागि रुपन्देहीको यशोदा ग्रुपद्वारा ३ करोड ८१ लाख रुपैयाँ बराबरको सहयोग अर्थ मन्त्री मार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ ।करेन्ट चाउचाउ उत्पादक कम्पनी हो यशोदा गुरुप

09/09/2026

सैनामैनामा मा बाढि आयो ...😳😱😱

09/09/2026

घमाहा खोलामा बाढि आयो...😫

08/09/2026

I got over 1,500 reactions on my posts last week! Thanks everyone for your support! 🎉

ब्यबसायिक प्रशिक्षण केन्द्र बुटवलमा निशुल्क तालिमको अबसर
08/09/2026

ब्यबसायिक प्रशिक्षण केन्द्र बुटवलमा निशुल्क तालिमको अबसर

त्रिशूली ३ 'ए' जलविद्युत आयोजनाको सुरूङमा फसेका २ जनालाई जीवितै उद्धार गरिएको छ। नेपाली सेना र सशस्त्र प्रहरीको आयोजनाको...
04/09/2026

त्रिशूली ३ 'ए' जलविद्युत आयोजनाको सुरूङमा फसेका २ जनालाई जीवितै उद्धार गरिएको छ।
नेपाली सेना र सशस्त्र प्रहरीको आयोजनाको सुरूङबाट २ जनालाई शुक्रबार बिहान जीवितै उद्धार गरेको हो।
जीवित उद्धार गरिएकाहरूमा सञ्जय शाह र कविर महर्जन छन्।
सञ्जय नेपाल विद्युत प्राधिकरणका मेकानिकल फोरम्यान र कविर प्राधिकरणकै सुपरभाइजर हुन्।
भदौ १० गते तिब्बत हुँदै आएको भीषण बाढीपछि सुरूङमा फसेका २ जनालाई १० दिनपछि जीवितै उद्धार गरिएको हो।

Trishuli 3A Updateउद्धार कार्य अझै जारी रहेको छ। भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको छ। उद्धार टोलील...
04/09/2026

Trishuli 3A Update

उद्धार कार्य अझै जारी रहेको छ। भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको छ। उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दै छौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया प्राप्त भएको छ।

स्रोत- ई.सांसद श्रीराम न्यौपाने

बुटवलबाट देखिएको ईन्द्रेणी ❤️
03/09/2026

बुटवलबाट देखिएको ईन्द्रेणी ❤️

Address

BUtwal-6 Rupandehi
Butwal

Alerts

Be the first to know and let us send you an email when My Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to My Butwal:

Shortcuts

Share