A2z Khabar ए टु जेट खबर

A2z Khabar  ए टु जेट खबर सम्पुर्ण खबर एकै ठाउमा A2Z खबर
A2z Khabar Media (Pvt. Ltd.) Welcome to the OFFICIAL page of a2zkhabar.com.
(220)

A2z Khabar- we are a name that you can totally rely upon to keep you abreast of all national and international happenings. We report from Butwal Sankarnagar in Nepal but we bring you news not only from our very own region but from around the world as well. Be it entertainment, healthcare, sports, education, travel, beauty, fashion, business, finance, society, public opinion, interviews or just abo

ut any other news niche you can think of, you will definitely discover the latest happenings in the world and in Nepal especially, right here with us. We bring you the truth, even if it means risking our necks or facing dire consequences. Our commitment is to our audience and your trust is what we strive for. Thanks
a2z khabar Team
[email protected]

15/09/2025

पदभार ग्रहण पछि डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन दिने कुलमानको पहिलो निर्णय!

बडो मन छोयो -- साधारण पहिरनमा आएका जेन-जी प्रतिनिधिले नवनियुक्त प्रधानमन्त्री शुशीला कार्कीलाई ढोगेका छन् । उनले आफ्नो ह...
12/09/2025

बडो मन छोयो -- साधारण पहिरनमा आएका जेन-जी प्रतिनिधिले नवनियुक्त प्रधानमन्त्री शुशीला कार्कीलाई ढोगेका छन् । उनले आफ्नो हृदयबाट भनेका होलान्, "ज्यानलाई हत्केलामा राखेर ल्याएको यो परिवर्तनलाई तपाईंमाथी पूरा विश्वास गरेर सुम्पिएका छौं, यसलाई जोगाइदिनुस् है ।'

09/09/2025

उच्छृंखल गतिविधि भए खबर गर्न सेनाले जारी गर्‍यो हेल्पलाइन

नेपाली सेनाले आफ्नो घर वरपर कुनै उच्छृंखल क्रियाकलाप भएमा तत्काल खबर गर्न अनुरोध गरेको छ । जसका लागि नेपाली सेनाको हेल्प लाइन 01-5979000 मा जानकारी दिन नम्बर जारी गरिएको छ ।

09/09/2025
09/09/2025

प्रधानमन्त्रीले दिए राजीनामा

09/09/2025

कांग्रस पार्टी कार्यलय सानेपामा आगजनी

रास्वपाका सबै सांसदले राजीनामा दिने
09/09/2025

रास्वपाका सबै सांसदले राजीनामा दिने

भ्रष्टाचारको जालो रोक्न खोज्दा 18 जाना ले ज्यान गुमाएका छ्न
08/09/2025

भ्रष्टाचारको जालो रोक्न खोज्दा 18 जाना ले ज्यान गुमाएका छ्न

जेनजी प्रदर्शन : सिभिल अस्पतालमा थप एक जनाको मृत्यु, मृतकको संख्या १४ पुग्यो : सिभिल अस्पतालमा घाइतेको चाप थेग्नै  गाह्र...
08/09/2025

जेनजी प्रदर्शन : सिभिल अस्पतालमा थप एक जनाको मृत्यु, मृतकको संख्या १४ पुग्यो : सिभिल अस्पतालमा घाइतेको चाप थेग्नै गाह्रो, २०० बढीको उपचार हुँदै ।

Address

Siddartha Rajmarg
Butwal
32907

Alerts

Be the first to know and let us send you an email when A2z Khabar ए टु जेट खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to A2z Khabar ए टु जेट खबर:

Share