Lumbini sandesh

Lumbini sandesh Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lumbini sandesh, News & Media Website, Butwal.

पाल्पाको डुम्रे गौडे पुल नजिकै रहेको सबैलाई ध्‍यान केन्द्रित गराउन सक्‍ने यु आकारमा रहेको डाडाँ !बुटवल-तानसेन सिद्धार्थ ...
23/05/2026

पाल्पाको डुम्रे गौडे पुल नजिकै रहेको सबैलाई ध्‍यान केन्द्रित गराउन सक्‍ने यु आकारमा रहेको डाडाँ !
बुटवल-तानसेन सिद्धार्थ राजमार्ग सडक अन्‍तगर्त डुम्रे गौडे पुल नजिकै राम्रो हाईकिगं एबम् उचाईको सुन्दर दृश्य नियाल्नका लागी पर्यटकीय गन्तव्यको क्षेत्र बन्‍न सक्‍ने स्‍थानीय बताउँछन् ।

https://lumbinisandesh.blogspot.com/2026/05/blog-post.html
01/05/2026

https://lumbinisandesh.blogspot.com/2026/05/blog-post.html

त्यसैगरी दाङ शान्तिनगर गाउँपालिका स्थायी घर भई हाल रुकुम सिस्ने—५ बस्ने जिप चालक ४२ वर्षीय बेदबहादुर विक, सिस्ने...

https://lumbinisandesh.blogspot.com/2026/04/blog-post_12.html
13/04/2026

https://lumbinisandesh.blogspot.com/2026/04/blog-post_12.html

तल्ला निकायबाट कार्यान्वयन गर्नुपर्ने फाइल अनावश्यक रूपमा माथिल्लो तहमा पठाइने तथा सेवाप्रवाह प्रभावित हुने अ....

https://lumbinisandesh.blogspot.com/2026/04/blog-post.html
12/04/2026

https://lumbinisandesh.blogspot.com/2026/04/blog-post.html

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सहित सबै मन्त्रीहर.....

29/03/2026

माइतीघरमा एमाले नेताविरुद्ध अनशनमा बसेकी एक महिला र केपी शर्मा ओलीको रिहाइको माग गर्दै प्रदर्शनमा सहभागी अर्को महिलाबीच झडप भएको छ।

14/02/2026

बुटवलमा बालेन

‘राते काँइला’ नामले परिचित वरिष्ठ कलाकार सुनिल थापाको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको छ। अचानक स्वास्थ्...
07/02/2026

‘राते काँइला’ नामले परिचित वरिष्ठ कलाकार सुनिल थापाको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको छ। अचानक स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएका थापाको उपचारकै क्रममा निधन भएको निकट स्रोतले पुष्टि गरेको छ।
लामो समयदेखि नेपाली तथा भारतीय चलचित्र उद्योगमा सक्रिय थापा खलनायक भूमिकालाई पनि नायकसरह लोकप्रिय बनाउने कलाकारका रूपमा चिनिन्थे। नेपाली चलचित्र क्षेत्रको एक बलियो धरोहर मानिने उनको असामयिक निधनले सम्पूर्ण कला जगतलाई स्तब्ध बनाएको छ।

वीरताको प्रतिकको रूपमा रहेको २०६औं रणउजीरेश्वरी भगवतीको रथ यात्रा पाल्‍पाको तानसेनमा निकालिएको छ । गोरखालीले अङ्ग्रेजलाई...
17/08/2025

वीरताको प्रतिकको रूपमा रहेको २०६औं रणउजीरेश्वरी भगवतीको रथ यात्रा पाल्‍पाको तानसेनमा निकालिएको छ । गोरखालीले अङ्ग्रेजलाई युद्धमा हराएको सम्झनामा वीरताको प्रतकिको रुपमा सिन्दुर जात्रा गरी बजारमा जय जयकारको गुञ्जनसहित भगवतीको रथयात्रा निकालिएको छ

11/08/2025

पाल्‍पाको तानसेनमा आज रोपाई जात्रा निकालिदै

नेपालमा पाइने अति विषालु च्याउहरु ।
04/07/2025

नेपालमा पाइने अति विषालु च्याउहरु ।

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Lumbini sandesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share