Shrinagar Online

Shrinagar Online Shrinagar online media with government license number (772/074-75) one and only online video portal run by expert team of photography , videography and pho

13/09/2026

चेलीबेटीका लागि तीजको महत्त्व | दर खाने दिनदेखि पञ्चमीसम्म यसरी गाइन्थ्यो मौलिक तीजका भाका |
The Real Story
तीज विशेष : पूरा भिडियो तलको लिंकमा हीनुहोला ।
https://youtu.be/fNW5qjYG-K0

#सावित्राकोकथा #सावित्राकोसंघर्ष #तीज






12/09/2026

यति पीडा दिएर पुर्याए चरिमायालाई त्यो कालकोठरीमा 😥
😥 कहालीलाग्दो वास्तविक कथा। 💔
🎬 The Real Story | Part- 10 , Reel - 4

पूरा भिडियो तलको लिंकमा हेर्नुहोला
https://youtu.be/vH5wE-uyEw8?si=6d2DhWgVP-1bgo_t




11/09/2026

मुटुको बिरामी शान्तिको वास्तविक कथा
गीत संगीतले दियो नयाँ जीवन
तीज विशेष : The Real Story Episode 11 - Reel 2
पूरा भिडियो तलको लिंकमा हीनुहोला ।
https://youtu.be/43ESoLpZytk






11/09/2026

चन्द्रकुमारी आलेको मेहेनत
बाख्रा र भैसीपालन अनि तरकारी खेतीबाट मनग्ये आम्दानी ।
उनीहरु पाल्पा,तिनाउ-५, काेल्डाँडाकाे गापडाँडामा स्थायीरुपमा बस्दै आएका छन् । Ghumdai Firdai, Reel 2
पूरा भिडियो तलको लिंकमा हेर्नुहोला
https://youtu.be/I1D0g-AGoFs





11/09/2026
10/09/2026

-अधेरीमा रेलबाट झारे 😥
- दुइजानाले जबर्जस्ति समतेर टेक्सीमा फाले 😥
आखिर उनलाई कहाँ लादैछ्न ? कहालीलाग्दो वास्तविक कथा💔
🎬 The Real Story | Part- 10 , Reel 3

पूरा भिडियो तलको लिंकमा हेर्नुहोला
https://youtu.be/vH5wE-uyEw8?si=6d2DhWgVP-1bgo_t




09/09/2026

बिनासकारी बाढीको गीत यसरी जुराएर गाइन शान्तिले
मुटुको बिरामी शान्ति गीत गाउन थालेपछि स्वस्थ हुँदै गइन् !
शान्तिको कथा
The Real Story | Part 11, Reel 1
पूरा भिडियो तलको लिंकमा हेर्नुहोला
https://youtu.be/43ESoLpZytk?si=jV0TJwcj6PYF4sU_










https://youtu.be/43ESoLpZytkमुटुकाे बिरामी शान्ति हितङ्गा,पाल्पा, तानसेन-८,अँधेरीमा बस्छिन् । गीत, संगीतमा लागेपछि उनी स...
09/09/2026

https://youtu.be/43ESoLpZytk
मुटुकाे बिरामी शान्ति हितङ्गा,पाल्पा, तानसेन-८,अँधेरीमा बस्छिन् । गीत, संगीतमा लागेपछि उनी स्वस्थ बन्दै गएकी छिन् ।
निरक्षर शान्तिले आफ्ना चार जना सन्तानमध्ये तीन छाेरीलाई डिग्री पास र छाेराेलाई एसएलसी पास गराईन् ।
गीत गाउन हुरुक्कै शान्तिले फेसबुक, टिकटक चलाउन सिकेकी छिन् ।
शान्तिले गीत गाएर आम्दानी गर्न सक्ने बताईन् । लाईभ दाेहाेरी गाउन सिपालु उनले विभिन्न मेला,महाेत्सवमा समेत पैसा लिएर आफ्नाे गायन प्रतिभा प्रस्तुत गरेकी छिन् ।

स्वर्ण जयन्तीकाे तयारी पाल्पा,पूर्वखाेला गाउँपालिका वडा नं. २,मैदानमा रहेकाे कमला आधारभूत विद्यालयको आगामी पाैष १४ गते म...
08/09/2026

स्वर्ण जयन्तीकाे तयारी

पाल्पा,पूर्वखाेला गाउँपालिका वडा नं. २,मैदानमा रहेकाे कमला आधारभूत विद्यालयको आगामी पाैष १४ गते मनाईने स्वर्ण जयन्तीलाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले तयारीलाई तीव्रता दिइएको छ। स्वर्ण जयन्ती समारोहलाई सफल बनाउन विभिन्न क्षेत्रको जिम्मेवारी बाँडफाँड गर्दै १३ वटा जिम्मेवार उपसमिति गठन गरिएको छ।

२०८३ साल भदौ २१ गते आइतबार मैदान टोल विकास समितिका अध्यक्ष खडकसिं बारघरेको अध्यक्षतामा बसेको बैठकले स्वर्ण जयन्ती समारोहको तयारी तथा व्यवस्थापनका विषयमा विस्तृत छलफल गर्दै विभिन्न निर्णय गरेको हो।

बैठकमा जनप्रतिनिधि तथा वडा सदस्य खेमबहादुर घर्ती, कमला आधारभूत विद्यालयका प्रधानाध्यापक मोहनबहादुर रखाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेम घर्ती, अभिभावक संघका सम्पूर्ण पदाधिकारी, स्थानीय जनसमुदाय, स्थानीय युवा, विभिन्न क्लबका प्रतिनिधि तथा विद्यालय परिवारको सहभागिता रहेको थियो।

बैठकले स्वर्ण जयन्तीलाई केवल विद्यालयको कार्यक्रमका रूपमा नभई सम्पूर्ण स्थानीय समुदायको गौरव र साझा उत्सवका रूपमा मनाउने गरी तयारी अघि बढाउने निर्णय गरेको छ। कार्यक्रमलाई व्यवस्थित बनाउन विभिन्न क्षेत्र हेर्ने गरी जिम्मेवारीसहितका उपसमिति गठन गरिएको हो।

स्वर्ण जयन्ती तयारीका लागि जिम्मेवारी

१. मूल समारोह समिति संयोजक: खेमबहादुर घर्ती
२. आर्थिक तथा सांस्कृतिक व्यवस्थापन संयोजक: रनबिर बराल
३. स्वर्ण स्तम्भ तथा स्मारिका संयोजक: खेमबहादुर घर्ती
४. अतिथि सम्मान, आवास तथा भोजन व्यवस्थापन संयोजक: तिलसिं घर्ती
५. स्वयंसेवक व्यवस्थापन संयोजक: नरबहादुर जर्घा
६. सरसफाइ व्यवस्थापन संयोजक: चन्द्रसारा रखाल

यसैगरी कार्यक्रमको आवश्यकता र जिम्मेवारीअनुसार बाँकी उपसमितिहरूमा पनि संयोजक तथा सदस्यहरू चयन गरी कुल १३ वटा जिम्मेवार उपसमितिमार्फत स्वर्ण जयन्ती तयारीलाई अगाडि बढाउने निर्णय गरिएको छ।

स्वर्ण जयन्ती समारोहमा विद्यालयको विगत, वर्तमान र भावी योजनालाई समेट्दै विद्यालयको शैक्षिक, सामाजिक तथा सांस्कृतिक योगदानलाई उजागर गर्ने, पूर्वविद्यार्थी, पूर्वशिक्षक, अभिभावक, स्थानीय समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वलाई जोड्ने र विद्यालयको विकासका लागि सामूहिक प्रतिबद्धता निर्माण गर्ने लक्ष्य राखिएको छ।

बैठकले समारोहलाई सफल बनाउन विद्यालय परिवारसँगै स्थानीय समुदाय, युवा, विभिन्न क्लब, अभिभावक तथा शुभेच्छुक सबैलाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ। स्वर्ण जयन्तीलाई ऐतिहासिक र स्मरणीय बनाउन सबै पक्षको सहकार्य र एकताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

08/09/2026

अरुको हत्या गर्नु पापहो
अब म पुजातिर लाइससके

राजेन्द्र पत्थर कट्टाको हेर्नैपर्ने वास्तविक कथा, 😳
The Real Story
पूरा भिडियो तलको लिंकमा हेर्नुहोला
https://youtu.be/X6y7kxZHCZ0?si=so5Bb0TS0khYAS17



Address

Bhanu Park
Butwal
32900

Alerts

Be the first to know and let us send you an email when Shrinagar Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shrinagar Online:

Shortcuts

Share