neplometer.com

neplometer.com I love Social Media.It connects world we are an official page of neplometer media pvt.ltd.

"आज आइतबार सुपा देउराली माताले सबैको रक्षा गरून्।"
28/09/2025

"आज आइतबार सुपा देउराली माताले सबैको रक्षा गरून्।"

With B***n – I just got recognized as one of their top fans! 🎉
18/09/2025

With B***n – I just got recognized as one of their top fans! 🎉

11/09/2025

Big Breaking : हेटौंडा क्षेत्रमा सेतो रंगको ४०/५० वटा बंकर गाडी देखिएको छ !

आमाले सोध्लिन नि खै छोरा भन्लिन ... 😥🕊️
08/09/2025

आमाले सोध्लिन नि खै छोरा भन्लिन ... 😥🕊️

08/09/2025

मान्छे मार्ने आदेश kasle diyo ??? नेपाल प्रहरी ...??

Gen Z 💔
08/09/2025

Gen Z 💔

सुपादेउराली माताले हामी सबैको कल्याण ग्रन्नु जय माता🇳🇵
05/09/2025

सुपादेउराली माताले हामी सबैको कल्याण ग्रन्नु जय माता🇳🇵

आज बिहिवार ! भगवान बुढानिलकण्ठको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
04/09/2025

आज बिहिवार ! भगवान बुढानिलकण्ठको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

यसमा कति वटा घिरौला छ ?
01/09/2025

यसमा कति वटा घिरौला छ ?

रेसुङ्गा नगरपालिका ३ भाडगाउ घर भई कर्ण बहादुर खत्री २०७६ माघ १९ गते तम्घास गुल्मी देखि हराएको ब्यक्ति, वर्ष ६२ कालो वर्ण...
09/03/2025

रेसुङ्गा नगरपालिका ३ भाडगाउ घर भई कर्ण बहादुर खत्री २०७६ माघ १९ गते तम्घास गुल्मी देखि हराएको ब्यक्ति, वर्ष ६२ कालो वर्ण जुवा पालेको अन्दाजी उचाई ५.४ भएको व्यक्ति हराइरहेको र कोही कसैले कतै देखेको भएमा सम्पर्क गर्न्दिनुहोला।

मो:9742910202 , 9857054710

26/01/2025

उमेरले २५ काटिसकेछ, जिन्दगी भित्रभित्रै फाटिसकेछ;
पढाईले एग्रीकल्चर, जुनी यत्तिकै बित्ला की भन्ने डर !🙃

सँगैको साथी १२ पछि नै उडेर गयो
आफ्नो दिन पढाइसँगै जुधेर गयो

साथी धनी भइसक्यो आत्मनिर्भर भइसक्यो
आफूलाई जागिर नै नपाइएला भन्ने डर भइसक्यो

बा को टोपी फेर्ने सोच, आमैको चोली टाल्ने सोच
प्रेमिका लाइ भित्र्याएर खुसी खुसी पाल्ने सोच

खुसी र सुख ले टाढैबाट पाहिला मोडिसके
सबैले मलाई पत्याउन छोडिसके

सबैले भन्छन् नेपालमा काम छैन विदेश जा
मनले भन्छ यो देश छोडेर अन्त नजा

उनीहरू भन्छन् विदेश जा भविष्य बना
मनले भन्छ रगत पसिना देशमै खन्या

सम्पति नकमाउँदा वचन धेरै खाइने रहेछ
सामिप्यता हैन सबैलाई सम्पति चाइने रहेछ

म बाट कोही खुसी छैन, न समाज न त घर
प्रेमिकाले पनि लुसुक्क छोड्छे भन्ने डर

काम नगरी पढाइ गर्न अवस्था ले दिँदैन
पढाइ नपुगी जागिर सरकारी संस्थाले दिँदैन

कसैसँग पनि कुरा गर्न जागर चलाउँदिन
उनीहरूको प्रगति सुन्छु, आफ्नो केइ सुनाउन पाउँदिन

मनमा अनेक कुरा खेल्दै गएको छ
सच्चा साथी त चिया सङ्ग चुरोट भएको छ

उमेर बाकी नै छ केही गरम्ला नी भन्छु चित्त बुझाउँछु
फेरि आधी उमेर त हिँडेछ सम्झेर सिरानी रुझाउँछु

यस्तै अवस्थामा पनि देश छोड्ने सोच गरेको छैन
केही गर्छु भन्ने आशा मरेको छैन

त्यो आशा मरेको दिन म पनि त नरहुँला
सासले छोडेपछि त कसो सबैको प्यारो नभउँला !

2 देखि 4 मजाले.....
29/11/2024

2 देखि 4 मजाले.....

Address

Butwal
32900

Alerts

Be the first to know and let us send you an email when neplometer.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share