Rajya Television

Rajya Television Nepal’s TV Station Channel

13/09/2026

बुटवल हस्पिटल प्रा.लि. द्वारा भोटेकोशी प्रभावितका लागि ७ लाख ७७ हजार आर्थिक सहयोग ।

13/09/2026

पेट्रोलियम डिलर्सद्धारा४० लाख रुपैयां बाढी प्रभावितलाइ राहात रकम प्रदान ।

13/09/2026

रुकुम जीप दुर्घटनामा परि दुइ जनाको मत्यु, घाइतेको हेलिकप्टरमार्फत् उद्धार ।

13/09/2026

भोटेकोशी प्रभावित परिवारलाई मासिक १५ हजार आवास भाडा दिने निर्णय ।

13/09/2026

बाढीपीडितका लागि मानव कल्याण मित्र मञ्च नेपालले आर्थिक सहयोग ।

13/09/2026

स्वदेशी कुखुरा नियन्त्रण गरी भन्सार बुझाएको आरोप, भारतीय कुखुराको अवैध आयात रोक्न व्यवसायीको माग ।

13/09/2026

कोटिहवा तिज सास्कृतिक महोत्सव २०८३ भाद्र २९ गतेका आकर्षणहरु चर्र्चित गायीका शान्तारानी परियार,गायक तथा हास्य कलाकार उज्जवल गिरी, गायीका आस्ना बन्जाडे, गायक तथा उद्घोषक माधव जोन खत्री, साथमा जेडिसी डान्स ग्रुपको प्रस्तुती रहने सांस्कृतिक संयोजक गोबिन्द भुसाल

12/09/2026

गुल्मीका एक ब्यक्तीको रहश्यम मृत्यु ः सोधपुछका लागि श्रीमति सहित तीन जना प्रहरी नियन्त्रणमा ।

12/09/2026

विनाशकारी बाढीले बेपत्ता आफन्त फर्किएर आउलान् कि भन्ने आशामा, दाङका केही परिवार अहिले पनि आफन्तको खोजीमा ।

12/09/2026

जनताको पक्षमा भ्रष्टाचार र दलालीविरुद्ध कडा खबरदारी ।

Address

Lumbini State
Butwal
32907

Alerts

Be the first to know and let us send you an email when Rajya Television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rajya Television:

Shortcuts

Share

Category