LEC Bijuli Engineering

LEC Bijuli Engineering “Kata hineko bijuli balera”. Page created for the memories made in 4 years of Bachelor of engineering

25/01/2026

Saraswati puja.

24/01/2026

Picnic vlog


Suchan Belbase
Razni Shahi Thakuri
Hiramani Gharti Magar
Manjil Kshetri
Kundan Sharma
Purnima Baral
Bhawana Khanal
Digambar Yadav
Sujan Roka

सरस्वती माताको चरणमा नमन गर्दै 🙏ज्ञानले सोच स्पष्ट बनाओस् 📚✨र मेहनतले सपनालाई आकार दिओस् 🌱💭भन्ने कामना।आजको पूजा सधैं सम...
23/01/2026

सरस्वती माताको चरणमा नमन गर्दै 🙏
ज्ञानले सोच स्पष्ट बनाओस् 📚✨
र मेहनतले सपनालाई आकार दिओस् 🌱💭
भन्ने कामना।
आजको पूजा सधैं सम्झनलायक बनोस् 🌼🕉️

23/01/2026

सरस्वती माताको आशीर्वाद लिएर ब्याक परीक्षा पास गर्ने आशा 🙏

21/01/2026

Syllabus cover bhayena, tara sabai party ko plan cover bhayo 😆

22/12/2025

Friends + fun = complete, तर भाईको priority update हुँदैछ 📞😆

11/12/2025

जब उसले 'नाईँ' भनी, अनि संसार नै अँध्यारो भयो। 💔

Today in college grounds an id was found, It was handed to us by a student of LEC. We want to give this id to its rightf...
02/12/2025

Today in college grounds an id was found, It was handed to us by a student of LEC. We want to give this id to its rightful owner so anybody who can help track down this student’s id. Contact the receptionist.

24/11/2025

३ sem को प्रेम कथा:
६ टा subject मन परे पनि ३ टा ले मात्र साथ दिन्छन् 😂💔📚

10/11/2025

आज हाम्रो प्रिय मित्रको जन्मदिनको अवसरमा आज इलेक्ट्रिकल विभागका सम्पूर्ण साथीहरूबाट केक काट्दै जन्मदिन मनाउँदैछौं। 🎂🥳
तिम्रो जीवन खुशी, सफलता र ऊर्जा ले भरिएको रहोस्।
विद्युत् जस्तै तिम्रो उज्यालो हृदयले सधैं सबलाई चम्काइरहोस् ⚡💫
जन्मदिनको धेरै धेरै शुभकामना! 🎉❤️ Suchan Belbase

"आजको परीक्षा मेरो लागि प्रश्नपत्र होइन, एउटा आईना थियो… जसले देखाइदियो म कति खाली छु भनेर। पढेको याद भएन, लेखेको अर्थ छ...
04/09/2025

"आजको परीक्षा मेरो लागि प्रश्नपत्र होइन, एउटा आईना थियो… जसले देखाइदियो म कति खाली छु भनेर। पढेको याद भएन, लेखेको अर्थ छैन… र अन्तिममा लाग्यो—शायद यो नतिजा मेरो भविष्यको बाटो भन्दा पनि आँसु भरिएको डायरी मात्र बन्नेछ।" Ashish Ghimire





Address

Bhalwari
Butwal

Website

Alerts

Be the first to know and let us send you an email when LEC Bijuli Engineering posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share