Kapilvastu Youth Cricket Development Academy

Great
12/04/2025

Great

03/04/2025

बालेनको समर्थनमा नगर प्रहरी

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ‍सरोज गुरागाईंलाई महानगरका कर्मचारी र वाडाध्यक्षले कार्यालयको ढोका फोरेर...
03/04/2025

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ‍सरोज गुरागाईंलाई महानगरका कर्मचारी र वाडाध्यक्षले कार्यालयको ढोका फोरेरै भित्र छिराएका छन्।

काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले आफूहरू बिना तलव ६ महिनै भए पनि भोकै बस्ने तर,निर्देशन पालना गर्ने...
03/04/2025

काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले आफूहरू बिना तलव ६ महिनै भए पनि भोकै बस्ने तर,निर्देशन पालना गर्ने बताएका छन्।

उनले भने, कार्यालयको सुरक्षा गर्ने जिम्मा हाम्रो हो, हामी पनि तीन महिनादेखि तलब पाएका छैनौँ, तर पछि हट्दैनौँ, चाहे ६ महिना होस चाहे एक वर्ष नै भोकै बस्न परोस्,त्यसैले प्रहरी भनिएको हो।’ निर्देशनअनुसार जो कोही पदाधिकारीलाई रोक्ने जिम्मेवारी रहेको उनले बताए।

03/04/2025

बालेनकाे अफिस अगाडि झडप

भारतको काजिरंगा राष्टृय निकुञ्जमा गोल्डेन टाईगर (सुनौलो रङको बाघ) फेला पर्‍यो । सुनौलो बाघ जंगलमा अविश्वसनीय हो। दुर्लभ ...
03/04/2025

भारतको काजिरंगा राष्टृय निकुञ्जमा गोल्डेन टाईगर (सुनौलो रङको बाघ) फेला पर्‍यो । सुनौलो बाघ जंगलमा अविश्वसनीय हो। दुर्लभ दृश्य हो। यसको अनौठो रंग वाइडब्यान्ड (wideband) भनिने आनुवंशिक उत्परिवर्तन (genetic mutation) भएपछी आउँछ । त्यो आनुवंशिक उत्परिवर्तनले बाघको पाटाहरुमा हुने कालो धर्काहरूको तीव्रता घटाउँदै लग्छ । धर्सा जहाँ जहाँ मधुरो हुन्छ त्यसको हल्का क्षेत्रहरूलाई विस्तार गर्दछ। यो घटना प्रकृतिमा अत्यन्तै असामान्य हो । किनभने यो देखा पर्न आमाबाबु दुवैले एकै खालको जिन वा आनुवंशिक उत्परिवर्तन वा रिसेसिभ जीन (recessive gene) बोक्नुपर्छ।
यस्तो बाघ काजिरंगा राष्टृय निकुञ्जमा देखिएपछी किन अति अचम्म मानिएको भने अहिलेसम्म, यी बाघहरू प्रायः बन्दीगृह, चिडियाखाना वा संरक्षण पार्कहरूमा दस्तावेज गरिएको थियो । काजीरंगामा सुनौलो बाघ भेटिनुले यो दुर्लभ जीन बोक्ने बाघको सानो संख्या हुन सक्छ भन्ने सुझाव दिन्छ । यसले वन्यजन्तु विशेषज्ञहरूलाई उत्सुक बनाएको छ। अर्को महत्वपूर्ण पक्ष, यसले संरक्षण प्रयासहरूले काम गरिरहेको छ भन्ने संकेत पनि गर्न सक्छ । किनकि संरक्षण प्रयासले कामै नगरेको भए त दुर्लभ आनुवंशिक भिन्नताहरू प्राकृतिक रूपमा देखा पर्न सक्नेनै थिएनन । Photographed by sudhir shivaram / Planet Tiger

तराई मधेसकेन्द्रित सात दलको मोर्चा घोषणा आज गरिँदै छ । काठमाडौंको थापागाउँस्थित काठमाडौं ब्यांक्वेटमा दिउँसो ३ बजे मोर्च...
03/04/2025

तराई मधेसकेन्द्रित सात दलको मोर्चा घोषणा आज गरिँदै छ । काठमाडौंको थापागाउँस्थित काठमाडौं ब्यांक्वेटमा दिउँसो ३ बजे मोर्चा घोषणा कार्यक्रम आयोजना गरिएको छ ।

03/04/2025

दुई नलकाे धाराबाट ३०० घरधुरीलाई ।
सरकारहरुले ध्यान नदिदा कपिलवस्तुकाे @कृष्णनगरकाे सिर्सिहवाका ३०० घरधुरीकाेे खानेपानीकाे समस्या । सिरसिहवा गाउँ जहाँ २ वटा #नलबाट गाउंभरि पानी खान्छन । Video by Ankush Kayastha

ठेक्का लगाउने तर नदि दोहनको अवस्था, निकासी परिमाण र ठेक्का अवस्था बारे वास्ता नगर्ने स्थानीय सरकारकै रवैयाका कारण ठेकेदा...
03/02/2023

ठेक्का लगाउने तर नदि दोहनको अवस्था, निकासी परिमाण र ठेक्का अवस्था बारे वास्ता नगर्ने स्थानीय सरकारकै रवैयाका कारण ठेकेदार मोटाउने र सरकारको राजस्व बर्षेनी घट्दै गएको छ ।

कपिलवस्तुको बुद्धभूमी नगरपालिकाकाे नदीजन्य पर्दाथ निकासी ठेक्कामा नक्कली बिल प्रयोग गरिएको छ । बुद्धभूमी नगरप....

03/02/2023

तौलिहवा । क्रिकेटको विकास र पर्यटन प्रवद्धनको लागि ‘भेट्रान क्रिकेट प्रतियोगिता–२०७९’ शनिबार देखी हुने भएको छ .....

कपिलवस्तुमा अवैध २१ लाख भारतिय रुपैया सहित ३ जना पक्राउ
03/02/2023

कपिलवस्तुमा अवैध २१ लाख भारतिय रुपैया सहित ३ जना पक्राउ

कपिलवस्तु। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अवैध २१ लाख ७ हजार १०० भारतीय रुपैयाँसहित तीन जनालाई पक्राउ गरेक.....

13/01/2023

सूचनाको हकलाई लोकतन्त्र प्रवर्द्धनको अनिवार्य शर्तको रुपम लिने गरिन्छ। त्यसैले गर्दा यो अधिकार आज सबैको चासो र ....

Address

Butwal

Telephone

+13206184602

Website

Alerts

Be the first to know and let us send you an email when Kapilvastu Youth Cricket Development Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kapilvastu Youth Cricket Development Academy:

Share