Nepal Online Media

Nepal Online Media अब कुनै खबर छुट्दैन।सत्य तथ्य खबरको स? मात्र log on गर्नुहोस् www.Jhirmurak Online Khabar.com

Pyuthan Election 2082
22/01/2026

Pyuthan Election 2082

   #गुल्मी१
21/01/2026

#गुल्मी१

आफ्नो मत व्यक्त गर्नुहोला।
19/01/2026

आफ्नो मत व्यक्त गर्नुहोला।

12/09/2025

प्युठानको झिम्रुक गाउँपालिकाको कार्यालयमा आगलागीको प्रयास गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
थप अनुसन्धान जारी रहेको श्रोतले जानकारी दिएको छ।

11/09/2025
B***n Shah भन्नुहुन्छ:"प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह,अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ।...
10/09/2025

B***n Shah भन्नुहुन्छ:

"प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह,

अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ।

यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला।अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ।यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने,देशलाई नयाँ जनादेश दिने हो।

यो अन्तरिम / चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ । तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु।

तपाईँहरू कति परिपक्व हुनुहुँदो रहेछ भन्ने कुरा यसैले जनाउँछ।

अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने—तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला।

सम्माननिय रास्ट्रपति ज्यु ,

Gen z हरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्नु होला ।"

09/09/2025

Breaking: बालेन शाह पनि आन्दोलनकारीको बीचमा आइपुगेका छन्।

BREAKING NEWS: नक्खु जेलबाट रवि लामिछानेलाई रिहा गर्ने तयारीकाठमाडौं — राजधानीमा अहिले उच्च राजनीतिक तनाव सिर्जना भएको छ...
09/09/2025

BREAKING NEWS: नक्खु जेलबाट रवि लामिछानेलाई रिहा गर्ने तयारी
काठमाडौं — राजधानीमा अहिले उच्च राजनीतिक तनाव सिर्जना भएको छ। स्रोतका अनुसार, नक्खु जेलबाट रवि लामिछानेलाई रिहा गर्ने तयारी भइरहेको छ। यस प्रयासको पहल काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सुरु गरेको बताइएको छ।
अवस्थाप्रति नजिकका स्रोतका अनुसार, केपी शर्मा ओलीसहितका पुराना नेताहरू भाग्ने तयारीमा रहेको र त्यसैको कारणले सरकारले बालेन शाहमार्फत रवि लामिछानेलाई नियन्त्रणमा लिएर सरकारको नेतृत्व कायम गर्ने रणनीति बनाएको छ।
हाल हेलिकप्टर बालुवाटारमा पुगेको र खड्ग ओलीलाई विमानस्थलसम्म पुर्याएर त्यहाँबाट हिमालयन एयरलाइन्समार्फत विदेशी गन्तव्यतर्फ पठाउने तयारी भइरहेको बताइएको छ।
साथै, ओली पक्ष र उनीसँग सहमत भएका व्यक्तिहरूको उपत्यकामा रहेका घरहरूमा आगजनी भएको खबर प्राप्त भएको छ।
स्थिति अत्यन्तै तनावपूर्ण रहेको र सुरक्षा निकायले तत्काल नियन्त्रणमा राख्न प्रयासरत छन्।

Global College मा Class 12 मा पढ्ने विद्यार्थी श्रीयम चौंलागाईंले आजको आ!न्दो!लनमा आफ्नो ज्या!न गुमाए ! उनी बिहान कलेजबा...
08/09/2025

Global College मा Class 12 मा पढ्ने विद्यार्थी श्रीयम चौंलागाईंले आजको आ!न्दो!लनमा आफ्नो ज्या!न गुमाए ! उनी बिहान कलेजबाट घर फर्किने क्रममा आ!न्दोलनमा मिसिएका थिए ।😥

 आजको प्रदर्शनबाट हराइरहनु भएको छ।अहिलेसम्म सम्पर्कमा आउनु भएको छैन।अन्तिम पटक २ बजे फोन आएको थियो।अन्तिम लोकेशन : बानेश...
08/09/2025


आजको प्रदर्शनबाट हराइरहनु भएको छ।
अहिलेसम्म सम्पर्कमा आउनु भएको छैन।
अन्तिम पटक २ बजे फोन आएको थियो।
अन्तिम लोकेशन : बानेश्वर।
नम्बरमा फोन लागिरहेको छ तर फोन उठाइरहनु भएको छैन।

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Online Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category