ArJun

ArJun Let's Learn Something New.

प्रेमानन्द जि महाराज एकदम वि’रामि पर्नुभएको खबर आएकोछ ...उहाको स्वास्थ्य चिन्ताजनक रहेको निकट श्रोत ले बताएकोछ ...  उहा ...
09/10/2025

प्रेमानन्द जि महाराज एकदम वि’रामि पर्नुभएको खबर आएकोछ ...उहाको स्वास्थ्य चिन्ताजनक रहेको निकट श्रोत ले बताएकोछ ... उहा बिगत केहि साल देखि मृगौला फे’ ल भएर पनि भक्तजनको सेवा गर्दै आउनुभएकोछ ... उहाको स्वास्थ्य लाभको कामना 🥹❤️

सबैलाई विजय दशैं 2082 को मंगलमय शुभकामना, परिवारमा सधैं खुशी र शान्ति रहोस्।” ❤️✨
02/10/2025

सबैलाई विजय दशैं 2082 को मंगलमय शुभकामना, परिवारमा सधैं खुशी र शान्ति रहोस्।” ❤️✨

छिमेकिहरु कसैले नपत्याएको अवस्थामा हाम्रो जस्तो unpredictable team सँग series खेल्न आएको TEAM लाई हामिले जति सम्मान गरे ...
29/09/2025

छिमेकिहरु कसैले नपत्याएको अवस्थामा हाम्रो जस्तो unpredictable team सँग series खेल्न आएको TEAM लाई हामिले जति सम्मान गरे पनि पुग्दैन । उस्को फेसबुक पेजमा गएर घृणा फैलाउने cricket फ्यान हुनै सक्दैन । सकिन्छ माया देखाँउ सकिँदैन सुतौं।

Victory 🙌
29/09/2025

Victory 🙌

29/09/2025

शहरबाट गाउँ आउने मानिसहरूले गर्ने केही असामान्य र रोचक व्यवहारहरू यस्ता देखिन्छन। तपाईँहरूले पनि कस्ता कस्ता अनौठा व्यवहारहरू देख्दै हुनुन्छ??😍
करेसाबारीबाट टिपेको साग वा टमाटर देख्ने बित्तिकै, यो त एकदमै अर्गानिक रहेछ, कति फ्रेस! भन्दै अर्गानिक र फ्रेस शब्दको धेरै प्रयोग भएको सुनिन्छ ।



सामान्य कीरा, जुका, वा अँध्यारोसँग डराएको देखिन्छ।गाउँलेका लागि सामान्य लाग्ने कुराहरू जस्तै : झ्याउँकिरीको आवाज, आकाशको जुन, जुनकिरी, खोलाको आवाज, गाई-भैंसी, कुखुराको चल्ला देखेर निकै उत्साहित हुँदै कराएको देखिन्छ।



यहाँको हावा कति सफा! भन्दै लामो श्वास तानेको, स्थानीयबासीलाई अति सामान्य लाग्ने प्रश्नहरू :- यो गाई/भैंसीले दूध दिन्छ?, यो धान कहिले पाक्छ?, तपाईंहरू सधैं यति चाँडै उठ्नुहुन्छ ? दुध कति मीठो है?, घर मै पाकेको कोला/केरा हो? भन्दै अनावश्यक प्रश्न सोधेको देखिन्छ।



काममा सघाएजस्तो गर्ने (देखाउनका लागि) तर काम गर्न नजानेर उल्टो बिगार्दिने वा थकाइ लाग्यो भनेर छाड्ने। घाँसको भारी बोक्न खोज्ने तर नसकेको वा लडेको अभिनय गर्ने र हाँस्ने ।

गाउँको सादा जीवनलाई एकदमै शान्त,तनावमुक्त र वास्तविक जीवन भन्दै व्याख्या गर्ने तर त्यहाँको कठिनाइ परिश्रम र अभावलाई बेवास्ता गर्ने गरेको देखिन्छ।

शहरका सुविधा खोज्ने र बेला-बेलामा यहाँ Wi-Fi छ? चिसो कोक पाइन्छ? जस्ता प्रश्नहरू सोध्ने गरेको पनि देखिन्छ ।

स्थानीय परिकार दाल भात र बारीको साग सब्जी खाएर एकदमै हेल्दी र अथेंटिक नेपाली फुड भन्दै वाउ भनेको देखिन्छ । नेपाली बोल्दा पनि अनावश्यक रूपमा अंग्रेजी शब्दहरू 'यो view कति amazing छ है!' जस्ता शब्दावलीको प्रयोग गरेको देखिन्छ ।

गाउँको वातावरण र कामको प्रकृतिभन्दा फरक, शहरिया वा ट्रेकिङ जाँदा लगाउने जस्ता लुगा लगाएर अमिल्दो ढङ्गमा हिँडेको पनि देखिन्छ।

जो होस दशैँ आउँदैछ । इन्जोय हुँदैछ। हेप्पी दशैँ ।🥰
via MRR

Congratulations Nepal ❤️🇳🇵A Historic win for Nepal after playing 180 international matches Finally Nepal beat A full mem...
27/09/2025

Congratulations Nepal ❤️🇳🇵
A Historic win for Nepal after playing 180 international matches Finally Nepal beat A full member Nation Team.
.

गाली गर्न आओ साथीहो !  यि मान्छे, न कहिल्यै tv programe चलाउदा पूरा प्रोग्राम हेरियो ! यिनले पार्टी खोले, सुरुमा बालेनको...
24/09/2025

गाली गर्न आओ साथीहो !
यि मान्छे, न कहिल्यै tv programe चलाउदा पूरा प्रोग्राम हेरियो ! यिनले पार्टी खोले, सुरुमा बालेनको लोकपृयताले हौसिएर अबसर क्यास गर्न खोज्दै छ, के गर्दोरहेछ हेरौं भन्ने मै थिए म पनि ! अकल्पनिय !! 19/20 सिट ल्यायो उसको पार्टीले, जम्मा 6 महिना को तयारीमा !!

tv को झिल्केलाई नमान केही छैन ! सस्तो लोकपृयता त मै पनि मान्दिन !

तर !
शाश्वत सत्य के हो भने, 12 लाख सार्वभौम नागरिकको मतलाई कसैले अबमुल्यन गर्न पाउदैन! 2/4 सय बिक्न सक्छन, इमोसनमा बहकिन सक्छन 12 लाख सक्दैनन् ! कसैले अबमुल्यन गर्छ भने त्यसले प्रजातन्त्र बुझेको छैन !!

मान्छे हो नि त ! strength सङ्गै weakness पनि त साथमै आउँछ। कसैले, म कमजोरी बिनाको मानव हो भन्छ भने त्यो मानसिक रोगी हो ! मानव चोलामा लोभ, लालच, माया ,मोह, इर्श्या, घमण्ड नराख्ने त गौतम बुद्ध थिए ! तिनी जन्मेर मरेको पनि 2600 बर्ष भैसक्यो । यिनी त बिशुद्द मानव हुन।

जब अहिले विघटन भएको संसदको पुर्ण नतिजा आयो, अनि यिनले लय बिगरेकै हुन! जुन न्यारेटिभ सेट गरेर चुनाबमा गए ! जनताको clear mandate थियो! सरकारमा जाने हैन शसक्त प्रतिकक्षको भुमिका निभाउ !

गल्ती यहीँ गरे यिनले ! के के भयो के के भोगे बताउन परेन जगजाहेर छ ।

कसैले मान्नुस, नमान्नुस, तपाइले या मैले मान्दैमा या नमान्दैमा सत्य त परिवर्तन हुदैन ।

सत्य के हो भने ! यिनी वास्तविक बाघ हुन, आफ्नो बिचार बोल्छन, जनतामा जान्छन्, कुरा सुन्छन, तुलनात्मक रुपमा पारदर्शी छन् ! परिवर्तन को बिगुल फुकेकै हुन् ! त्यत्रो राज्य शक्ति, स्थापित नेता र तिनका पार्टी बिरुद्ध जनमत शिर्जना गरेकै हुन, एक्लै लडेकै हुन। media, बुद्धीजिबि भनिने, र राज्यशक्ती को दुरुपयोग गरेर बसेकाहरुले तह लगाउनकै लागि शक्तिको चरम दुरुपयोग गरेर कारगार भित्र छन! यो सत्य हरेक नेपालिले आफ्नो बोकिएको झोला र कतै बाट केही आइरहेको छ भने तसलाइ एकछिन बिर्सेर, आफ्नै छातिमा हात राखेर आँखा चिम्लेर 2 मिनेट सोच्छ भने, उसकै आत्माले सहि कुरा भन्नेछ।

अब मेरो ब्यक्तिगत बिचार -
मुद्दा मामिला के के हुन ! fast track मा सक्काएर, पुर्पक्ष हैन, कि त दोषी करार गरेर जेल तोकियोस, कि यिनले बाहिर निस्किएर फागुनको चुनावमा फेस गर्न पाउनु पर्छ।
बाँकि जनता जनार्दन्🙏❤️
copied from MRR

'सेवा सुविधा मलाई केही पनि चाहिन्न । मन्त्रालयमै ओच्छ्यान लगाएर बस्छु, किचन पनि त्यहाँ होला । त्यहीँ नै पकाएर खान्छु ।' ...
22/09/2025

'सेवा सुविधा मलाई केही पनि चाहिन्न । मन्त्रालयमै ओच्छ्यान लगाएर बस्छु, किचन पनि त्यहाँ होला । त्यहीँ नै पकाएर खान्छु ।'
- शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन

हमासको सशस्त्र शाखाले गाजामा रहेका ४८ जना इस्रायली बन्दीहरूको ‘विदाई तस्वीर’ भनेर नाम दिएको चित्र सार्वजनिक गरेको छ जहाँ...
20/09/2025

हमासको सशस्त्र शाखाले गाजामा रहेका ४८ जना इस्रायली बन्दीहरूको ‘विदाई तस्वीर’ भनेर नाम दिएको चित्र सार्वजनिक गरेको छ जहाँ नेपालका बिपिन जोशी पनि समावेस छन ।

Thank you DD😌❤️Ashika Tamang
20/09/2025

Thank you DD😌❤️
Ashika Tamang

मान्छे मारेर आन्दोलन सक्ने ओलीको यसपालिको मात्रै योजना हैन । मधेशमा होस् या तीनकुनेमा होस्, उसले मान्छे मारेर नै आन्दोलन...
19/09/2025

मान्छे मारेर आन्दोलन सक्ने ओलीको यसपालिको मात्रै योजना हैन । मधेशमा होस् या तीनकुनेमा होस्, उसले मान्छे मारेर नै आन्दोलन ' सकेको ' हो । यसपटक पनि पर्याप्त सुरक्षा नदिएर भीडलाई उक्सायो र गोली चलायो । आन्दोलनमा जोडिनेहरूका नाममा पक्राउ सूची बनाउन लगाएर थुन्ने योजना बनायो ।

उसले सबै आफ्नो योजनामा नै गरेको हो । यो पटक उसको योजना जेनजीले असफल पारेको मात्रै हो । नत्र ओलीको योजना त्यति थियो, मार्ने, थुन्ने, तर्साउने, आन्दोलन सक्ने र आफ्नो कुशासन जोगाइराख्ने ।

उसलाई को मर्छ र के जल्छ सँग मतलब छैन । उसको कुर्सी बचाइराख्न जे गर्न तयार छ ।

हत्यारा हो ओली । Cold-blooded murderer
karki

पार्टीको दबाब ?  छैन  पार्टीले कारबाही गर्ने दबाब ?  छैन सरकार ढल्ने चिन्ता?  छैन कसैले  उल्टै जेल कोच्ने चिन्ता ?  छैन ...
19/09/2025

पार्टीको दबाब ? छैन

पार्टीले कारबाही गर्ने दबाब ? छैन

सरकार ढल्ने चिन्ता? छैन

कसैले उल्टै जेल कोच्ने चिन्ता ?

छैन आन्दोलनको नेतृत्व गरेको टिम र कैयौँ नेपालीको साथ ? छ

अब भन्नुस कुन कानुन , कुन नैतिकता अनि कुन दबाले हत्यारा केपी ओली रमेश लेखक , लगायत , र जुन आन्दोलनको मुख्य भ्रष्ट्रचारलाई जेल नारा थियो त्यो हाल्न रोकेको छ ?

सिंहदरबार , संसद भवन यी हत्यारा र भ्रष्ट्लाई जेल कोच्न सके फेरी नि पोतिएला , यिनलाई खुल्ला छोड्ने हो भने जिन्दगी भर रङ्ग हीन रहने छ यो देश र ती भवनहरु ।

Prakash Aryal ??

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when ArJun posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ArJun:

Share