Neetipatra-नीतिपत्र

Neetipatra-नीतिपत्र Neetipatra.com is News Portal.

रूपन्देही तिलोत्तमास्थित एक्स्ट्राटेक क्रिकेट मैदान ।                   Neetipatra-नीतिपत्र Butwal बुटवल Butwal Views   ...
28/02/2025

रूपन्देही तिलोत्तमास्थित एक्स्ट्राटेक क्रिकेट मैदान ।

Neetipatra-नीतिपत्र Butwal बुटवल Butwal Views

FACTCHECK         अनलाइनखबरमा गत माघ २४ मा प्रकाशित समाचारमा ग्यास सिलिन्डरको घाँटीमा हेरेर म्याद सकिने मिति (एक्सपायरी ...
12/02/2025

FACTCHECK


अनलाइनखबरमा गत माघ २४ मा प्रकाशित समाचारमा ग्यास सिलिन्डरको घाँटीमा हेरेर म्याद सकिने मिति (एक्सपायरी डेट) थाहा पाउन सकिने दावी गरिएको हो। तर हाम्रो तथ्यजाँचमा भने सो दावी भ्रामक देखिएको छ। सिलिण्डरको घाँटीमा देखिने अक्षरले सो सिलिण्डर परीक्षण गर्नुपर्ने मिति देखाउँछ, एक्सपायरी डेट होइन।
https://www.neetipatra.com/detail/232

सामाजिक सञ्जाल विधेयकमा के छ ? विश्लेषण र सुझावhttps://www.neetipatra.com/detail/231 Neetipatra-नीतिपत्र Butwal बुटवल
12/02/2025

सामाजिक सञ्जाल विधेयकमा के छ ? विश्लेषण र सुझाव
https://www.neetipatra.com/detail/231
Neetipatra-नीतिपत्र Butwal बुटवल

बुद्ध जन्मस्थल लुम्बिनी ।
09/03/2024

बुद्ध जन्मस्थल लुम्बिनी ।

कहिले कसको पालो कहिले कसको ! महाशिवरात्रिका दिन शुक्रबार ट्राफिक प्रहरीको बाटो छेक्दै बालकहरु। सामान्यतया: अरुको बाटो छे...
08/03/2024

कहिले कसको पालो कहिले कसको !

महाशिवरात्रिका दिन शुक्रबार ट्राफिक प्रहरीको बाटो छेक्दै बालकहरु। सामान्यतया: अरुको बाटो छेक्ने ट्राफिक प्रहरीहरुलाई रोकेर बालकहरुले पैसा मागेका हुन्।
तस्बिर : शंकर सिंह पौडेल

जय सम्भो !
08/03/2024

जय सम्भो !

06/03/2024

को को बन्दैछन् मन्त्री ?
रवि लामिछाने उपप्रधान तथा गृह मन्त्री
उपप्रधान तथा परराष्ट्र मन्त्री वरिष्ठ उपाध्यक्ष -नारायणकाजी श्रेष्ठ
वर्षमान पुनलाई- अर्थमन्त्री
रघुवीर महासेठ -उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री
शिक्षा मन्त्रीमा -सुमना श्रेष्ठ,
युवा तथा खेलकुदमा- विराजभक्त श्रेष्ठ,
श्रममन्त्रीमा -डोलप्रसाद अर्याल (डिपी)

06/03/2024

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई मन्त्रीलाई बर्खास्त गरेका छन्।
नेकपा (माओबादी केन्द्र) बाट मन्त्रीहरू धनबहादुर मास्की र कृष्णा केसी (नमुना) लाई मुख्यमन्त्री चौधरीले पदबाट बुधबार बर्खास्त गरेका हुन्।

06/03/2024

त्रिशुली दुर्घटनाका घाइतेहरुको नामावली

भारतको उत्तरप्रदेशका ३० वर्षीय टिकुरी चौधरी
नाम नखुलेकी एक क्यानडेली महिला
काभ्रे पाँचखालका ३४ वर्षीय सुरेश सुनार र २१ वर्षीया रवि प्रसाद राजपुत,
रुपन्देहीको बुटवल नगरपालिका- ३ की ५६ वर्षीय शान्ती पौडेल,
लुम्बिनी सांस्कृतिक नगरपालिका-६ का ३५ वर्षीय सैयद आमद अलि,
पोल्याण्डका ४१ वर्षीय पुरूष,
काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ का ५४ वर्षीय जनक बन्जारा
रूपन्देहीको मधुवनी गाउँपालिका-१ का २५ वर्षीय महमद आशिफ,
काठमाडौंको चन्द्रागिरि नगरपालिका-१० का ५१ वर्षीय ध्रव महर्जन,
रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-१२ का १८ वर्षीय रामनिवास लोद, २२ वर्षीय केदारनाथ लोद, २२ वर्षीय अशोक यादव र भारतको २७ वर्षीय राकेश लोदी
रुपन्देहीको गैडहवा गाउँपालिका-५ का बर्ष २८ वर्षीय दिलिप कुमार चमार, ५७ वर्षीय बाबुराम हजैम,
काभ्रेको नमोबुद्ध नगरपालिका-८ का २० वर्षीय उत्तम तामाङ, रुपन्देहीका ६ वर्षीय विवश राज श्रेष्ठ, बिरेन्द्र राज श्रेष्ठ, स्याङजाको गल्याङ-२ का प्रहरी जवान २६ वर्षीय शिशिर न्यौपाने, २८ वर्षीया कुसुम ढुंगाना,
स्याङजाको वालिङ नगरपालिका-९ का ४७ वर्षीय भविश्वर गैरे,
प्युठानको जिम्रुक गाउँपालिका-६ का २१ वर्षीय संजय भुसाल,
सिन्धुपाल्चोक तातोपानी गाउँपालिका-९ का २६ वर्षीय सोनाम डोल्मा शेर्पा,
रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका-१२ का १८ वर्षीय बलिराम लोद, ७ वर्षीय मुक्ति नारायण नाँउ, ४० वर्षीय रमेश नेपाली, ५ वर्षीय काव्य नेपाली,
रुपन्देही काराहीमाई गाउँपालिका-१की ३५ वर्षीया निर्मला नाँउ, रु
पन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-४ का ३१ वर्षीय अबदुल्ला मुसलमान
भारतको उत्तरप्रदेशका ३८ वर्षीय अक्लेश कुमार बानिया,
काभ्रेको नमोबुद्ध-८ का २९ वर्षीय बिराज लामा,
सिन्धुपाल्चोक तातोपानी गाउँपालिका-९ का ४७ वर्षीय गगन लावाङ सेन्दुक शेर्पा,
रूपन्देहीको गैडहवा गाउँपालिका-५ का १८ वर्षीय रमेश चमार
रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-२ का ४० वर्षीय ओमप्रकाश यादव, वडा ६ का ३० वर्षीय अबिबुल्लाह मुरूल,
नवलपरासीको सुनवल नगरपालिका-४ का २३ वर्षीय राजु नेपाली,
बुटवलका २३ वर्षीय दया बानियाँ,
पाल्पा रम्भादेवी गाउँपालिका-१ का १८ वर्षीय नवीन अर्याल

Good morning !
06/03/2024

Good morning !

06/03/2024

Sad news

कपिलवस्तुवाट छुटेकाे वस धादिङमा दुर्घटना भएकाे छ। सिद्वार्थ यातायातकाे लु २ ख २१२१ नम्बरको वस धादिङ जिल्लाको गजुरी घाटबेसीवाट त्रिशूली नदीमा खसेको धादिङ प्रहरीले जानकारी दिएबाे छ । जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी डिएसपी सन्तुलाल जैसवालका अनुसार कपिलवस्तुवाट हिजाे साझँ काठमाडौंका लागि छुटेको उक्त वस अहिले विहान त्रिशूली नदीमा खसेको हो । डिएसपी जैसवालका अनुसार बसमा सवार अधिकाशं यात्रु घाइते रहेकाे र केहिकाे मृत्युु भएको छ । अहिले उद्वार कार्य भैरहेकाेले घटनाको विस्तृत र एकिन विवरण आउन वाकी रहेको छ ।

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when Neetipatra-नीतिपत्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Neetipatra-नीतिपत्र:

Share

बुटवल खबर

बुटवलका ताजा ताजा समाचारका लागि : बुटवल खबर