Public Debate

Public Debate

एकादेशको कथा बनेको खानेपानी आयोजनाझुम्सा खानेपानीको कथा !
01/03/2026

एकादेशको कथा बनेको खानेपानी आयोजना
झुम्सा खानेपानीको कथा !

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार भनिएका बालेन्द्र साहले उँधोमुन्टो लगाएर रुखम...
22/02/2026

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार भनिएका बालेन्द्र साहले उँधोमुन्टो लगाएर रुखमा झुण्ड्याउनुपर्ने ठेकेदारलाई रुपन्देही क्षेत्र नं. ५ मा प्रतिनिधि सभा सदस्यको टिकट दिएका छन् ।

बुटवलबाट राजधानी सारेको चुनाबी एजेन्डा बनाउदै शंकर पोखरेल ।
21/02/2026

बुटवलबाट राजधानी सारेको चुनाबी एजेन्डा बनाउदै शंकर पोखरेल ।

20/02/2026

दाङमा रास्वपाको कार्यालयमा ....

रास्वपाका कार्यकर्ता चढे राजाको शालिकमाथि ।राप्रपाको भर्त्सना: राप्रपा लुम्बिनी प्रदेशले विज्ञप्ति मार्फत रवि लामिछाने द...
20/02/2026

रास्वपाका कार्यकर्ता चढे राजाको शालिकमाथि ।
राप्रपाको भर्त्सना: राप्रपा लुम्बिनी प्रदेशले विज्ञप्ति मार्फत रवि लामिछाने दाङ आउने क्रममा वीरेन्द्र चोकस्थित राजा वीरेन्द्रको शालिकमाथि रास्वपा कार्यकर्ताहरु चढेको घटनाप्रति “अपमानपूर्ण र अभद्र” भन्दै कडा भर्त्सना गरेको छ। साथै, रास्वपाले माफी माग्नुपर्ने र यस्ता घटना नदोहोर्याउने प्रतिबद्धता जनाउनुपर्ने माग गरेको छ।

दाङमा रास्वपाका कार्यकर्ताले नेकपा एमालेको झण्डा जलाएपछि राष्ट्रिय युवासघं नेपाल र अनेरास्ववियुले निकालेको रॅाके जुलुस। ...
20/02/2026

दाङमा रास्वपाका कार्यकर्ताले नेकपा एमालेको झण्डा जलाएपछि राष्ट्रिय युवासघं नेपाल र अनेरास्ववियुले निकालेको रॅाके जुलुस। उनीहरूले कालोटोपी, चश्मा लगाएको पुत्लालाई चुरोट सल्काएर विरोध गरेका छन्।

19/02/2026

विष्णु पौडेललाई जनताले झपारे ।

स्कटल्यान्डविरूद्भको शानदार जितका लागि बधाई टिम नेपाल।दोस्रो चरणको सपना यसपटक अधुरै रहे पनि   मा नेपालको सहभागिताको सुखद...
17/02/2026

स्कटल्यान्डविरूद्भको शानदार जितका लागि बधाई टिम नेपाल।
दोस्रो चरणको सपना यसपटक अधुरै रहे पनि मा नेपालको सहभागिताको सुखद् अन्त्य।

सिद्धबाबा मन्दिरको दर्शन गरौं ।
17/02/2026

सिद्धबाबा मन्दिरको दर्शन गरौं ।

16/02/2026
सिद्धबाबा मन्दिर ।
16/02/2026

सिद्धबाबा मन्दिर ।

Address

Butwal
32907

Website

Alerts

Be the first to know and let us send you an email when Public Debate posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Public Debate:

Share

बुटवल खबर

बुटवलका ताजा ताजा समाचारका लागि : बुटवल खबर