Nir Cloud Service Desk

Nir Cloud Service Desk यो अनलाइन मा आधारित दिईनेसेवा हो, जुन तपाईं ले घर मै बसि_बसि पनि यो सेवाको लाभ लिन सक्नुहुनेछ |

12/11/2025

सवारीचालक अनुमतिपत्रको लागि आवेदन दिनुपर्ने छ ? अब चिन्ता लिनुपर्दैन, हामी लाई सम्पर्क गर्नुहोस् | हामी गर्दिन्छौ तपाईंको काम त्यो पनि घरमै बसी बसी ||
with Nir Cloud Service Desk

नेपालीहरूको महान् चाड बडा दसैँ, २०८२ को शुभ अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख,...
01/10/2025

नेपालीहरूको महान् चाड बडा दसैँ, २०८२ को शुभ अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

के तपाईं लाई अन्लाईन सेवा चाहिएको छ ?
02/07/2025

के तपाईं लाई अन्लाईन सेवा चाहिएको छ ?

के तपाई बिदेश जाँदै हुनुहुन्छ ?पुलिस रिपोर्ट  मा परराष्ट्र मन्त्रालय को छाप लगाउनु पर्यो ? कहाँ देखी कसरी गर्ने भन्ने था...
05/05/2025

के तपाई बिदेश जाँदै हुनुहुन्छ ?
पुलिस रिपोर्ट मा परराष्ट्र मन्त्रालय को छाप लगाउनु पर्यो ?
कहाँ देखी कसरी गर्ने भन्ने थाहा भएन ?
अब हामी गर्दिन्छौ || हजुर को काम ; त्यो पनि घरमै बसि बसि ||

के तपाईं लाई अन्लाईन सेवाहरु चाहिएको छ ?
14/04/2025

के तपाईं लाई अन्लाईन सेवाहरु चाहिएको छ ?

के तपाई ड्राईभिङ लाईसन्स निकाल्ने सोचमा हुनुहुन्छ ? घरमै बसि बसि  ड्राईभिङ लाईसेन्स को फारम भोर्न चाहनुहुन्छ ?🚦ड्राइभिङ ...
09/04/2025

के तपाई ड्राईभिङ लाईसन्स निकाल्ने सोचमा हुनुहुन्छ ? घरमै बसि बसि ड्राईभिङ लाईसेन्स को फारम भोर्न चाहनुहुन्छ ?

🚦ड्राइभिङ लाइसेन्स फारम छिटो सस्तो मूल्यमा भर्नको लागि हामीलाई सम्झनुहोस् ।

साथै तपाई को _visit!Date, written Exam र Trail दिने मिति कहिले परेको छ भनेर पनि update गराईन्छ है ||

बैंक मा खाता खोल्दै हुनुहुन्छ ? राष्ट्रिय परिचयपत्र बनाउनु भयो त ? घरमै बसि बसि राष्ट्रिय परिचयपत्र को फारम भोर्न चाहानु...
09/04/2025

बैंक मा खाता खोल्दै हुनुहुन्छ ?
राष्ट्रिय परिचयपत्र बनाउनु भयो त ? घरमै बसि बसि राष्ट्रिय परिचयपत्र को फारम भोर्न चाहानु हुन्छ ?
तुरुन्तै सम्पर्क गर्नुहोस् ||

के तपाईं बिदेश जाँदै हुनुहुन्छ ? पुलिस रिपोर्ट बनाउनु भयो त ?कहाँ देखि बनाउने भनेर अलमल मा पर्नु भयो ? अब हामी बनाई दिन्...
08/04/2025

के तपाईं बिदेश जाँदै हुनुहुन्छ ?
पुलिस रिपोर्ट बनाउनु भयो त ?
कहाँ देखि बनाउने भनेर अलमल मा पर्नु भयो ?
अब हामी बनाई दिन्छौं तपाईं को पुलिस रिपोर्ट त्यो पनि एक दिन मै
साथै अन्लाईन बाटै परराष्ट्र मन्त्रालय को छाप पनि लगाईदिन्छौ है भएन त अब सजिलो ||

के तपाई बिजुली बिल घरमै बसि बसि बुझाउन चाहनुहुन्छ ? लाईन मा बस्दा बस्दा हैरान हुनुहुन्छ ? फाईन तिर्दा तिर्दा वाक्क हुनु ...
08/04/2025

के तपाई बिजुली बिल घरमै बसि बसि बुझाउन चाहनुहुन्छ ?
लाईन मा बस्दा बस्दा हैरान हुनुहुन्छ ?
फाईन तिर्दा तिर्दा वाक्क हुनु भयो ?
लाईन र फाईन बाट बच्न चाहानु हुन्छ ?
तेसो हो भने अब हामी बुझाईदिन्छौ तपाई को बिजुलि बिल ||

के तपाईं नयाँ वर्ष फिल्म हेर्ने जाने सोच्दै  हुनुहुन्छ ??आफुले भने जस्तो सिट मा बसेर फिल्म हेर्न चाहनुहुन्छ ?online  टिक...
07/04/2025

के तपाईं नयाँ वर्ष फिल्म हेर्ने जाने सोच्दै हुनुहुन्छ ??
आफुले भने जस्तो सिट मा बसेर फिल्म हेर्न चाहनुहुन्छ ?
online टिकट बुक गर्नु पर्यो ? Contact Me ||
QFX Cinemas iNi Cinemas - Qbox

Address

Butwal
32907

Telephone

+9779849497255

Website

http://www.facebook.com/facebookpage.com.nir

Alerts

Be the first to know and let us send you an email when Nir Cloud Service Desk posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nir Cloud Service Desk:

Share