Shiva Paudel

Shiva Paudel म कर्ममा विश्वाश गर्छु, किनकि कोसिस गर्नेहरु कहिल्यै हार्दैनन् ....परिश्रमीहरु कहिल्यै पछि पर्दैनन् ....🧑‍🌾 🎥 Government Online Form | Facts |Tech | How To

NPL Season 3 तालिका सार्बजनिक भएको छ । हजुरले कुन टिम सपोर्ट गर्दै हुनुहुन्छ त?
19/09/2026

NPL Season 3 तालिका सार्बजनिक भएको छ । हजुरले कुन टिम सपोर्ट गर्दै हुनुहुन्छ त?

🏏TEST Nation सँग भिड्दै नेपाल! 🇳🇵🔥 | Asian Games 2026 Schedule, नेपाली समय र LIVE कसरी हेर्ने? Video Link 👇First Comment...
15/09/2026

🏏TEST Nation सँग भिड्दै नेपाल! 🇳🇵🔥 | Asian Games 2026 Schedule, नेपाली समय र LIVE कसरी हेर्ने? Video Link 👇First Comment!🔥

NPL Season 3 कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म संचालन हुने: दशै र तिहारको टिका लगाउँदै हेर्न पाइने ।
09/08/2026

NPL Season 3 कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म संचालन हुने: दशै र तिहारको टिका लगाउँदै हेर्न पाइने ।

अर्जुन कुमाललाई ओमन बिरुद्धको खेलमा धेरैले टेस्ट खेल्यो अथवा डट बल धेरै भयो भन्ने जुन वाइघात किसिमको कमेन्ट सामाजिक संजा...
06/05/2026

अर्जुन कुमाललाई ओमन बिरुद्धको खेलमा धेरैले टेस्ट खेल्यो अथवा डट बल धेरै भयो भन्ने जुन वाइघात किसिमको कमेन्ट सामाजिक संजालमा देखिएको छ ।
पहिला राम्रोसँग क्रिकेटलाई बुझेर लेख्ने गरौं ओमन बिरुद्ध अर्जुन कुमालको जुन इनिङ थियो त्यो नेपालमा कुनै पनि खेलाडीले दिन सक्दैन आसिफ शेखले जसरी बिना प्रेसर ९४ रन बनाए त्यो सबै अर्जुन कै देन हो आसिफको ठाउँमा जो कोही हुन्थ्यो कुशल भुर्तेल अथवा बिनोदको ठाउँमा आशिफ नै आउट भएपनि त्यो अर्जुनको सपोर्टले बिनोदले पनि अर्धसतक अथवा सतक बनाउन सक्थे ।
त्यसो भए त तपाईले १ विकेट मात्र लिएका सन्दिपलाई पनि गालि गर्नुहुन्छ होला तपाईलाई थाहा छ गुल्सनले ५ विकेट लिनुको पछाडी सन्दिपले दिएको प्रेसर नै हो । तसर्थ अर्जुन कुमाल एउटा यस्तो खेलाडी हुन उनले आफ्नो पार्टनर जो कोही होस् आसिफ, कुशल, बिनोद अथवा रोहित नै किन नहोस् ले बिना प्रेसर अर्धसतक अथवा सतक प्रहार गर्न सक्ने माहोल बनाउन सक्छन् ।

07/03/2026

हाल्या भै खै 😮😳🤪🤣

02/03/2026

भोट हाम्रो शक्ति हो 🇳🇵

20/02/2026
20/02/2026

बुटवल बेलबास The viral song

20/02/2026

मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम सम्बन्धमा ।

Address

Butwal, Rupandehi, Lumbini Province
Butwal
32907

Telephone

+9779823365242

Website

Alerts

Be the first to know and let us send you an email when Shiva Paudel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shiva Paudel:

Shortcuts

Share