SNS OTS

SNS OTS जसको काधमा जिम्मेवारि छ
उसैलाइ सोध रहर अनि बाध्यता बिच कति अन्तर हुन्छ भनेर

16/05/2026

पूरै साथ दिन्छौ कि आधा बाटोमै हराउँछौ त्यो तिम्रो खुसी
मनको कथा बन्छौ कि चुपचाप सम्झना बनि बस्छौ त्यो तिम्रो खुसी ।
म त तिम्रो नामलाई
हरेक साससँग जोडेर बाँच्न तयार छु,
तर तिमी
मेरो भाग्य बन्ने कि अधुरो चाहना
त्यो तिम्रो खुसी ।
रातको जुनझैँ उज्यालो बन्छौ
कि बादलझैँ ढाकेर जान्छौ,
मेरो हात समाएर सधैँ हिँड्छौ
कि बीच बाटोमै छोडेर जान्छौ
त्यो तिम्रो खुसी ।
मायाले भरिएको यो मनमा
तिम्रो लागि ठाउँ सधैँ रहनेछ,
अब तिमी
खुसी बनेर बस्छौ
कि चोट बनेर याद हुन्छौ
त्यो तिम्रो खुसी ।❤️🥀

10/05/2026

बेवास्ता भन्दा ठुलो सजाय के हुन्छ,
आँखै अगाडि तिमी पराई भईदियौ😳♥️

14/02/2026

आजकल प्रेम भन्दा स्वार्थ ठूलो छ,
वाचा भन्दा बहाना धेरै छन् ।
तर जसले सम्मान गर्न जान्दछ,
उसैले साँचो माया निभाउन सक्छ ।
प्रेम खेल होइन, जिम्मेवारी हो ।
Happy Valentine’s Day ❣️

Address

Chainpur

Alerts

Be the first to know and let us send you an email when SNS OTS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SNS OTS:

Shortcuts

Share