रबि लामिछाने समर्थक -Rabi fan groups

  • Home
  • Nepal
  • Chainpur
  • रबि लामिछाने समर्थक -Rabi fan groups

रबि लामिछाने समर्थक -Rabi fan groups Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from रबि लामिछाने समर्थक -Rabi fan groups, Social Media Agency, Chainpur.

रवि लामिछाने समर्थक मा आउनु भएको सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु स्व देश विदेशमा बस्ने लाखौ नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हाम्रो यस GROUP मा हिर्दय देखि स्वागत छ।🇳🇵🔔🔔🔔🔔
अब युवा को पालो देश निर्मण।
हाम्रो साथ रवि लामिछाने लाई।

कहाँ जलस भागेर बा 👊👊अब जनता  बा को  हिसाब किताब गर्ने छ
09/09/2025

कहाँ जलस भागेर बा 👊👊अब जनता बा को हिसाब किताब गर्ने छ

वि.सं. २०८२ भदौ २३ने.सं. ११४५ ञंलाथ्व प्रतिपदाविज्ञप्तिदेशमा व्याप्त भ्रष्टाचार, कानूनी शासनको अवहेलना, क्रुर राजनीतिक अ...
08/09/2025

वि.सं. २०८२ भदौ २३
ने.सं. ११४५ ञंलाथ्व प्रतिपदा

विज्ञप्ति

देशमा व्याप्त भ्रष्टाचार, कानूनी शासनको अवहेलना, क्रुर राजनीतिक अभ्यास र सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता खोसिएको विरुद्धमा नेपालको पछिल्लो पुस्ता जेनजीद्वारा आयोजित आजको प्रदर्शनमा सरकारले गरेको बर्बर दमनको राष्ट्रिय स्वतन्त्र पार्टी भर्त्सना गर्दछ।

निहत्था नवयुवाहरूले गरेको शान्तिपुर्ण लोकतान्त्रिक आन्दोलनको पहिलो प्रहरमै सरकारले गरेको आमहत्याको हामी घोर निन्दा गर्दै चेतावनी दिन्छौँ: आफ्नै सन्तानको रगतमा लत्पतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले सहने छैनन् र यो आततायी शासनको जनप्रतिवाद हुनेछ ।

वर्तमान सरकारको औचित्य पुर्णत: समाप्त भइसकेको परिप्रेक्षमा प्रधानमन्त्रीको तत्काल राजीनामा माग्दछौँ । साथै घटनाको निश्पक्ष छानविन गर्न उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गरि गृहमन्त्री लगायत सबै दोषीमाथि कडा कारबाही गर्न माग गर्दछौँ ।

नेपाली कांग्रेस र नेकपा एमालेको वर्चस्व रहेको वर्तमान संघीय संसदले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको निष्कर्षमा पुग्दै ताजा जनादेश (Early Election) को माग गर्दछौँ ।

सरकारबाट हत्या गरिएका जेनजी योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएका सबैको निःशुल्क उपचारको व्यवस्था गर्न माग गर्दछौँ । आगामी रोडम्याप तय गर्न पार्टी सचिवालय बैठक जारी छ ।

कविन्द्र बुर्लाकोटी
महामन्त्री

राष्टिय स्वतन्त्र पार्टीको आह्वान 🙏🏻🙏🏻🙏🏻🔔🔔🔔🔔रास्वपाको मेटा र युट्युवलाई इमेल - प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी ...
05/09/2025

राष्टिय स्वतन्त्र पार्टीको आह्वान 🙏🏻🙏🏻🙏🏻🔔🔔🔔🔔रास्वपाको मेटा र युट्युवलाई इमेल - प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मेटासँग नेपाल सरकारको निर्देशन अनुसार फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप दर्ताका लागि चालिएका कदम, दर्ता प्रक्रियामा देखिएका कानुनी चुनौतीलगायत बारे जिज्ञासा राख्दै इमेल पठाएको छ । सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक र युट्युब दर्ताका लागि समन्वय गर्न पत्र पठाइएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । रास्वपाले सामाजिक सञ्जाल बन्दको निर्णयमा सच्याउन माग गर्दै आएको छ ।

नेपालमा   बन्द गराउने मुख्य नेता उहाँलाई  के भन्न चाहनुहुन्छ. 🤔🤔🤔
05/09/2025

नेपालमा बन्द गराउने मुख्य नेता उहाँलाई के भन्न चाहनुहुन्छ. 🤔🤔🤔

27/09/2024
👉🏻कालोबजारी रोक्न टिम नै बनाएर लाग्ने अभियन्ता आशिका तामाङको भनाई । पछिल्लो समय एमआरपीमा तोकिएभन्दा बढी मुल्यमा पानी बेच...
26/09/2024

👉🏻कालोबजारी रोक्न टिम नै बनाएर लाग्ने अभियन्ता आशिका तामाङको भनाई । पछिल्लो समय एमआरपीमा तोकिएभन्दा बढी मुल्यमा पानी बेच्ने, झलुङ्गे पुल तर्न शुल्क तिर्नुपर्ने तथा एयरपोर्टको पार्किङमा शुल्क लिईएको बारे आशिकाले भिडियो बनाएपछि सर्वत्र चर्चा सुरु भएको छ । आशिकाको कामले जनस्तरबाट प्रशंसा पाएको छ । तपाइलाई चाहि कस्तो लाग्छ त ?

Address

Chainpur
KOSSI

Website

Alerts

Be the first to know and let us send you an email when रबि लामिछाने समर्थक -Rabi fan groups posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share