Routine of Jwalamukhi Banda

Routine of Jwalamukhi Banda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of Jwalamukhi Banda, Media/News Company, Chainpur.

धादिङको ज्वालामुखी गाउँपालिका–४ का १२ बर्षिय बालक अंकित श्रेष्ठ धादिङबेसीस्थित अरुङ खोलामा पौडी खेल्ने क्रममा बिजुलीको त...
14/08/2025

धादिङको ज्वालामुखी गाउँपालिका–४ का १२ बर्षिय बालक अंकित श्रेष्ठ धादिङबेसीस्थित अरुङ खोलामा पौडी खेल्ने क्रममा बिजुलीको तारमा करेन्ट लागेर खोलामा पछारिएर वेपत्ता भएको उनका परिवार तथा आफन्तले बताएका छन् । हराइरहेका अंकितको खोजी कार्य भई रहेपनि अझै पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

NepalPath

धादिङको ज्वालामुखी गाउँपालिका–४ का १२ बर्षिय बालक अंकित श्रेष्ठ धादिङबेसीस्थित अरुङ खोलामा पौडी खेल्ने क्रममा ...

६० वटा गोलभेडादेखि ३० रोपनी सम्मको यात्रा; धादिङका भीमसेन श्रेष्ठको सफलताको यात्रा:   धादिङ जिल्लाको ज्वालामुखी गाउँपालि...
30/07/2025

६० वटा गोलभेडादेखि ३० रोपनी सम्मको यात्रा; धादिङका भीमसेन श्रेष्ठको सफलताको यात्रा:

धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका-४ निवासी ४१ वर्षिय भीमसेन कुमार श्रेष्ठ आज धादिङ जिल्लामा एक सफल कृषक बन्नु भएको छ । उहाँको जीवन यात्रा संघर्ष परिश्रम र दृढ संकल्पले भरिएको छ ।बि.स. २०६१ देखी २०६५ सम्म मलेसियामा रोजगारको शिलशिलामा काम गरेर फर्किएपछि उहाँले होटल, कपडा पसल, क्रसर उद्योगमा समेत काम गरे तर कतैबाट पनि लाभ र सन्तुष्ट हुन सकेन्न अन्ततः आफ्नो माटो र कृषि प्रतिको मोहले उहाँलाई गाउँतिर आकर्षित गर्यो र वि.स. २०६८ देखी तरकारी खेति सुरु गर्नु भयो र बि.स. २०७५ सालमा एस.जि. एग्रिकल्चर फर्म दर्ता गरि व्यवसायिक रुपमा कृषि पेशा अबलम्वन गर्नु भयो ।

सुरुमा जम्मा ६० वटा गोलभेडाको बोटबाट खेती सुरु गर्नु भएका श्रेष्ठले आज ३० रोपनीमा तरकारी बिस्तार गर्नुभएको छ । आधुनिक कृषि प्रविधिहरु जस्तै थोपा सिचाई, फर्टिगेसन, मल्चिङको प्रयोग, गोलभेडामा ग्राफ्टिङ गरेको बिरुवा खरिद गरि खेति गर्दै आएका श्रेष्ठले परियोजनाबाट संचालन गरिएको गोलभेडामा ग्राफ्टिङ सम्बन्धि तालिममा सिकेर आएर हाल आफै ग्राफ्टिङ बिरुवा उत्पादन गर्दै छन् । अहिले उहाँको २५ रोपनी जम्मा जग्गा मध्ये १८ रोपनीमा थोपा सिचाई जडान गरिएको छ । उहाँको फर्ममा २ जना नियमित र १६/१७ जना आंशिक श्रमिकहरुलाई रोजगारी दिइएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई धादिङबाट २०७८/७९ मा चक्लाबन्दी कार्यक्रम मार्फत टनेल निर्माण, २०८०/८१ सालमा फर्टिगेसन जडान तथा बिभिन्न साना मेशिनरीहरु प्राप्त गर्नु भएको छ । साथै उहाँले २ वटा गाई, २८ वटा बाख्रा र १३० वटा लोकल कुखुरा पनि पालन गरेर बहुआयामिक कृषि फार्म स्थापना गर्नु भएको छ ।

ज्वालामुखी गाउँपालिकाको बजेट, पालिका भित्र नै प्रयोग नभएर अन्य गाँउपालिका तथा नगरपालिकामा प्रयोग हुनुमा तपाई के भन्नु हु...
19/07/2025

ज्वालामुखी गाउँपालिकाको बजेट, पालिका भित्र नै प्रयोग नभएर अन्य गाँउपालिका तथा नगरपालिकामा प्रयोग हुनुमा तपाई के भन्नु हुन्छ ?

ने.क.पा एमाले ज्वालामूखी गा.पा. को निवर्तमान पार्टी अध्यक्ष एवं पार्टी को जिल्ला कमिटी सदस्य राजेश अधिकारीले आफ्नो फेसवु...
14/07/2025

ने.क.पा एमाले ज्वालामूखी गा.पा. को निवर्तमान पार्टी अध्यक्ष एवं पार्टी को जिल्ला कमिटी सदस्य राजेश अधिकारीले आफ्नो फेसवुक लाईभ आउन र आफुले ४७ बर्षको उमेरमा मर्दैछु जस्ता स्ट्याटस लेखी लाईभमा बसिरहेको पाईएको छ ।

ज्वालामुखी गाउपालिकाको १५ औ अधिवेशन तथा आ.व. २०८२/८३ को बजेटको बिषयमा फेसबुकमा पोष्ट राख्दै ६ नम्वरका वडा अध्यक्ष किशोर ...
14/07/2025

ज्वालामुखी गाउपालिकाको १५ औ अधिवेशन तथा आ.व. २०८२/८३ को बजेटको बिषयमा फेसबुकमा पोष्ट राख्दै ६ नम्वरका वडा अध्यक्ष किशोर सेडाईले असमर्थ जनाएका छन् ।

Address

Chainpur

Telephone

+9779866050083

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Jwalamukhi Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Jwalamukhi Banda:

Share