
09/06/2025
बित्थडचिर गाउपालिबा वड नं १ को सुचना
आर्थिक बर्ष २०८२/८३ को लागि योजना टोल भेला गर्नुपर्ने भएकोले ।
तपाई को बिचार कमेन्ट गर्नुस
जन्तालाई अहिलेको अति आवश्यक भनेको बिजुली छ
तर तपाईको बिचारमा के भईदिए हुनथ्यो जस्तो लाग्छ
सबैले आफ्नो आफ्नो बिचार राखौ ।
share Now 👇️👇️👇️👇️👇️👇️👇️