पोक्लाबुङ्ग अनलाइन खबर , संखुवासभा

  • Home
  • Nepal
  • Chainpur
  • पोक्लाबुङ्ग अनलाइन खबर , संखुवासभा

पोक्लाबुङ्ग अनलाइन खबर , संखुवासभा 📍 स्थानीय देखी राष्ट्रिय स्तरको समाचार र डिजिटल सूचना
📰 सत्य, निष्पक्ष र विश्वसनीय खबर
🌍 डिजिटल संखुवासभाको अभियान — तपाईंको साथमा

14/12/2025

संखुवासभाको मादीमा श्रीमतीको हत्या गरेकाे आराेपमा श्रीमान पक्राउ

On this day, 12 years ago Laure vs Unik Poet was uploaded on YouTube: Many of us were introduced to battle rap through t...
14/12/2025

On this day, 12 years ago Laure vs Unik Poet was uploaded on YouTube: Many of us were introduced to battle rap through this & is a core memory of our childhood/youth. ❤️

13/12/2025

नेपाल मात्रै यस्तो देश हो जहाँ स्वदेशी उत्पादन रक्सी बाहेक खाद्य बस्तु बिदेशी सस्तो हुन्छ।
एउटा नेपाली अण्डाको रु 25 इण्डियन रु 16

Good morning Nepal from Panchkhal, Kavrepalanchok. ❤️🙏 Pic. Subash Karki
13/12/2025

Good morning Nepal from Panchkhal, Kavrepalanchok. ❤️🙏

Pic. Subash Karki

Beautiful & Peaceful Night view of Ghandruk Village. 🙏🏼❤️ Pic.
12/12/2025

Beautiful & Peaceful Night view of Ghandruk Village. 🙏🏼❤️

Pic.

12/12/2025

प्रदेश खारेज गरेर त्यसको खर्चबाट अस्पताल बनाउँनुपर्छः ज्ञानेन्द्र शाही

धरानको शान, धरानको परिचय ।भानुचौकमा रहेको घणटघर ।
12/12/2025

धरानको शान, धरानको परिचय ।
भानुचौकमा रहेको घणटघर ।


संखुवासभाको पवित्र धार्मिक स्थल 'बरुण नदी'
12/12/2025

संखुवासभाको पवित्र धार्मिक स्थल 'बरुण नदी'

संघीय लिम्बुवान प्रान्तीय मञ्चको उर्लाबारीमा अधिवेशनउर्लाबारी । पहिचानको आधारमा लिम्बुवानसहितका १०+१ प्रान्त कायम गरौँ भ...
12/12/2025

संघीय लिम्बुवान प्रान्तीय मञ्चको उर्लाबारीमा अधिवेशन

उर्लाबारी । पहिचानको आधारमा लिम्बुवानसहितका १०+१ प्रान्त कायम गरौँ भन्ने नारासहित संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च–संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल, मोरङ को ६औं जिल्ला अधिवेशन मंसिर २७ गते उर्लाबारीमा हुने भएको छ।

अधिवेशनका प्रमुख अतिथि कुमार लिङ्देन “मिराक”, अध्यक्ष, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च–संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल रहनेछन्।अधिवेशन उर्लाबारीमा हुनेछ।

अधिवेशनले पहिचान–आधारित संघीय संरचना, संघीय सह-अस्तित्ववाद, संघीय सामुदायिक समाजवाद र संघीय राजनीतिक दृष्टिकोणलाई केन्द्रमा राखेर आगामी संगठनात्मक रणनीति, जनविद्रोह–केन्द्रित नीति तथा प्रदेशगत अधिकारका मुद्दामा थप स्पष्टता ल्याउने बताइएको छ।

आयोजक समितिका अनुसार मोरङभरि रहेका लिम्बुवान समर्थक, कार्यकर्ता र शुभेच्छुकहरूको व्यापक सहभागितासहित अधिवेशनलाई ऐतिहासिक बनाउने लक्ष्य लिइएको छ।
“उर्लाबारी जाऔँ, ६औं मोरङ जिल्ला अधिवेशन सफल पारौँ” नारासहित प्रचार–प्रसार समिति सक्रिय रहेको छ।

अधिवेशनबाट नयाँ नेतृत्व चयन, संगठन सुदृढीकरण, राजनीतिक अभियानको दिशा निर्धारण र पहिचान–आधारित प्रदेश संरचनाका पक्षमा जनमत विस्तार गर्ने योजना रहेको आयोजकले जनाएको छ।

स्वर्गभन्दा कम छैन नेपाल ।मुस्ताङको ह्याराजु भ्यू प्वाइन्टबाट  देखिएको कालीगण्डकी बगर  र पर्वतीय श्रृङ्खलातीन हजार ७५० म...
12/12/2025

स्वर्गभन्दा कम छैन नेपाल ।

मुस्ताङको ह्याराजु भ्यू प्वाइन्टबाट देखिएको कालीगण्डकी बगर र पर्वतीय श्रृङ्खला

तीन हजार ७५० मिटर उचाइमा रहेको मुस्ताङको घरपझोङ गाउँपालिका-५ स्थित ठिनी गाउँको सिरानमा अवस्थित ह्याराजु भ्यू प्वाइन्टबाट शुक्रबार बिहान देखिएको कालीगण्डकी बगर, पर्वतीय शृङ्खला र आसपासका क्षेत्र ।
तस्विर : सुशीलबाबु थकाली /रासस

12/12/2025

फागुन २१ तपाईँको रोजाई
कमेन्ट मा लेख्नु होस्

Address

Chainpur

Website

Alerts

Be the first to know and let us send you an email when पोक्लाबुङ्ग अनलाइन खबर , संखुवासभा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share