JC Dilliram Pokhrel

JC Dilliram Pokhrel `यो मन त मेरो नेपाली हो´
"मेरो देश प्यारो नेपाल"
🇳🇵🇳🇵🇳🇵
🙏🙏🙏

SEE 2082 Alloted।Kasto khalko company ho yo🤣? 🤔Jc Dilliram Pokhrel
11/05/2026

SEE 2082 Alloted।
Kasto khalko company ho yo🤣? 🤔
Jc Dilliram Pokhrel

केहिका लागी सेतो टावर होला हाम्रोलागी एतिहासिक धरहरा आज अवलोकन गर्ने अवसर मिल्यो।😊😊Jc Dilliram Pokhrel Bishnu Maya Pokhr...
11/05/2026

केहिका लागी सेतो टावर होला हाम्रोलागी एतिहासिक धरहरा आज अवलोकन गर्ने अवसर मिल्यो।😊😊
Jc Dilliram Pokhrel
Bishnu Maya Pokhrel
Isha Pandey
Utshab Pandey


बिमा बाट प्राप्त हुने सेवा अबरुद्ध हुने सम्पूर्ण सेवाग्राहीहरुमा जानकारी ।Jc Dilliram Pokhrel
08/05/2026

बिमा बाट प्राप्त हुने सेवा अबरुद्ध हुने सम्पूर्ण सेवाग्राहीहरुमा जानकारी ।
Jc Dilliram Pokhrel

19/04/2026

लौ है गज्जब भएछ🤣
जथाभावी ननाच्नु होला😝

24/02/2024

रक्तदान जिबन दान ।
सबैमा जानकारी ।।

24/02/2024

झापाको बिर्तामोडमा दिउँसै यसरी चो*री भयो मोटरसाईकल ..

भद्रपुर रोड माछापुच्छ्रे बैंक छेउ बाट तस्बिर मा देखिएको मानिस ले बाईक चो री गरि लगेको देखिएको छ ! चिन्नु हुनेले नजिक को प्रहरि कार्यलयमा सम्पर्क गर्नु होला वा फोन गरेर जानकारी दिन सक्नु हुन्छ !
P:h 9823385008/9817097001
प्र1-01-14प8592

सबैले सेयर गरौ ।कता जादै छ समाज🤔🤔हेटौंडाको हुप्राचौरको एक झाडीमा सालनालसहित नवजात शिशु फेला परेको छ।😢😢बच्चा रोइरहेको आवा...
17/11/2023

सबैले सेयर गरौ ।
कता जादै छ समाज🤔🤔
हेटौंडाको हुप्राचौरको एक झाडीमा सालनालसहित नवजात शिशु फेला परेको छ।😢😢

बच्चा रोइरहेको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए भने मानवसेवा आश्रमले सो शिशुको उद्दार गरेको छ।

यी मुर्रा राँगा साइकलमा आउदैछन कि क्याहो 🤣🤣अबको एक हप्ता भित्रै नेपाल आइपुग्ने भएका छन् ।
17/11/2023

यी मुर्रा राँगा साइकलमा आउदैछन कि क्याहो 🤣🤣
अबको एक हप्ता भित्रै नेपाल आइपुग्ने भएका छन् ।

Good News: भारतले दिन लागेका १५ वटा मुर्रा राँगा अबको एक हप्ता भित्रै नेपाल आइपुग्ने भएका छन् ।

25/09/2023

राष्ट्रिय जनावर गाईको चित्र अङ्कित
‘मेडालियन सिक्का’
सार्वजनिक
जय गौ माता

23/09/2023

प्रिय साथीहरू आदरणीय अग्रज महानुभावहरु फेसबुकमा 5000 Friend पुगेको र थप Request Accept गर्न गाह्रो भएको हुँदा मलाई यो मेरो फेसबुक पेजमा फलो गर्नु हुन अनुरोध गर्दछु ।🙏

Address

Bhadrapur
Chandragadhi
152207

Telephone

+9779842637127

Website

Alerts

Be the first to know and let us send you an email when JC Dilliram Pokhrel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share