Jyoti - The Light

Jyoti - The Light Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jyoti - The Light, Digital creator, Chandragadhi.

मान्छे तनाव सहन नसकेर मर्छ। सोच्छ कि मैले मरेपछी त सुख पाउँछु होला। यो समाजको तिरस्कार बाट उन्मुक्ती पाउँछु होला। यो समा...
16/07/2026

मान्छे तनाव सहन नसकेर मर्छ। सोच्छ कि मैले मरेपछी त सुख पाउँछु होला। यो समाजको तिरस्कार बाट उन्मुक्ती पाउँछु होला। यो समाजको बेथिती मा अल्झनु पर्दैन होला। मरे पछि २-४ दिन परिवार रोला, समाजले आँसु झार्ला, अनि मेरो देह अग्निले भस्म गरेपछी मेरो आत्मा ले शान्ती पाउला।
तर यो मिर्त्युलोकमा यस्तो हुदैन। यहाँ त तेहि लास सँग खेल्छन, घिनलाग्दो राजनिती गर्छन। लास उठ्नलाइ मात्र पनि हप्ता दशदिन कुर्नु पर्ने हुनसक्छ। लासमा राजनिती गर्नेहरु कुकुरले हड्डि कुरेको झै ढुकेर बसिरहेका हुन्छन। अनेक बहाना गरि उनिहरुको स्वार्थको रोटि नपाउदा सम्म खेल खेलिरहन्छन। अनि त्यो लासको आत्म तेहि कैद हुन्छ। मरिसके पछि पनि न मर्नु न बाच्नु बनाउछन।
आत्माले शान्ती पाउदैन, पाउन दिदैनन।
त्यसले आत्मदाह गर्नु अगाडी एक पटक सोचौ। बरु यो बेथिती लाई जरै देखि उखेलेर फाल्ने एक योद्धा बनौ। मरे सहिद बाचेँ परिवर्तन। आहा कस्तो राम्रो होस।
आकलमै ज्यान गएका, मृत्युुबरण गरेका र आत्मदाह गरेका सबैमा दुख ब्यक्त गर्दै आत्माको चिर शान्तिको कामना गर्दछु।

16/07/2026

मान्छेको लास माथी राजनिती
१. मदन भन्डारी र जिबराज हत्या
२. निर्मला पन्त हत्या
३. प्रेम चिलाउने आत्मदाह
४. गणेश नेपाली आत्मदाह
यी त उदाहरण मात्र हुन, अरु पनि थुप्रै यस्ता घटनाहरु छन।

29/03/2026

सरकार र सत्तामा बाहुन क्षेत्रीको मात्रा एकछत्र राज भयो भन्नेहरु वा जो आज जनजाती, पिछडिएको बर्ग वा जो आफुलाइ माइनेरिटी सोच्छन आज एउटा मधेशी छोरो प्रधानमन्त्री र गुरुङ्ग्को छोरो गृहमन्त्री हुँदा पनि तिनै बर्गका मानिसहरु बिरोधमा सडकमा उत्रीएका छन।

11/03/2026

घमण्ड

11/03/2026

खबरदार!
२ तेहाइको लोभमा, रास्वपाले श्रम सस्कृती पार्टी र स्वतन्त्र साम्सद बाहेक कङ्रेस, माओवादी र एमाले सँग साँठगाँठ गरेको पाइएमा म बाट बिरोध शुरु हुन्छ।

09/03/2026

के अब साम्सद मन्त्री हुन नपाउने ब्याबस्था लागू होला?

06/03/2026

अहिलेको चुनाबमा कुन पार्टीले बाजि मार्ला?
कुन पार्टीको कति सिठ आउला?

26/01/2026

फाल्गुन २१ पछि का दिनमा..... के होला?

Public debate starts now.....1) B***n Shah2) K P Sharma Oli(१) केपि ओलिको पोष्ट मा ३५००० लाइक आयो।बालेनको कमेन्ट मा ७६००...
25/01/2026

Public debate starts now.....
1) B***n Shah
2) K P Sharma Oli

(१) केपि ओलिको पोष्ट मा ३५००० लाइक आयो।
बालेनको कमेन्ट मा ७६००० लाइक आयो।
(२) केपि ओलिले पोस्ट गरेको ४ घण्टा भयो भने
बालेनले कमेन्ट गरेको मात्र ३ घण्टा भयो।
(३) नतिजा
घण्टा घण्टा मै घण्टी 🔔 बज्यो त साथी हो।
बालेन✅ पास
केपि ओलि✖️फेल

बालेनको सपोर्टको लागि सबैले कम्तिमा५/५ जनालाइ सियर गरौ। जय नेपाल। जय बालेन। सबैलाइ धन्यवाद🙏

Address

Chandragadhi

Website

Alerts

Be the first to know and let us send you an email when Jyoti - The Light posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share