
04/01/2025
बधाई छ टाइगर टिम लाई!
तपाईंहरूले २0८१ सालको दोस्रो बाग्मती प्रदेशस्तरीय प्रतियोगितामा अन्तिम खेलमा प्रवेश गर्न सफल भएकोमा हार्दिक बधाई छ।
अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल हुनुहोस् भन्ने कामना गर्दछौं। तपाईंहरूको खेल जीवनलाई अझ उचाइमा पुर्याउनको लागि हाम्रो साथ सदैव रहनेछ।