Dolakha Media Pvt. Ltd.

Dolakha Media Pvt. Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dolakha Media Pvt. Ltd., Media/News Company, Bhimeshwor Municipality- 3, Charikot.

राष्टियसभा सदस्यमा निर्वाचित हुनुभएकोमा Ghanashyam Rijal  Sir लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु...
25/01/2024

राष्टियसभा सदस्यमा निर्वाचित हुनुभएकोमा Ghanashyam Rijal Sir लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु 🌷।

10/09/2023
‼️ कार्यक्रम बारे जानकारी‼️दोलखा जिल्लाभित्र रहेका सरकारी कार्यालयहरु, गैर सरकारी कार्यालयहरु, संघ संस्था, बैंक तथा बित्...
01/09/2023

‼️ कार्यक्रम बारे जानकारी‼️

दोलखा जिल्लाभित्र रहेका सरकारी कार्यालयहरु, गैर सरकारी कार्यालयहरु, संघ संस्था, बैंक तथा बित्तिय संस्थाहरुका कर्मचारीहरुले मेरो कित्ता ९ःभचयप्ष्ततब० प्रणलीको प्रयोग गरी अनलाईन मार्फत सेवा प्राप्त गर्नसक्ने जनशक्ति उत्पादन गर्नु यस कार्यक्रमको औचित्य रहेको छ ।
समग्रमा यस कार्यक्रमको औचित्य निम्नलिखित बुँदाहरुमा समेत देखाउन सकिन्छ ।

✅आफ्नै कार्यालय तथा घरबाटै सेवा प्राप्त गर्न सकिने ।
✅झण्झटबाट मुक्त हुनुको साथै समयको बचत।
✅कार्यालयको लामो लाईनबाट छुटकारा।
✅सबै सेवा अनलाईनबाटै लिन सकिने ।
✅कानुनी मान्यताप्राप्त सेवा अनलाईनबाटै प्राप्त हुने ।
✅सरकारी दस्तुर भुक्तानी अनलाईनबाटै भुक्तानी गर्न सकिने ।

Address

Bhimeshwor Municipality- 3
Charikot
45500

Website

Alerts

Be the first to know and let us send you an email when Dolakha Media Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share