02/04/2025
दोलखा स्ट्रिट फुड फेस्टिभल २०८२ मा सबैलाई स्वागत छ । चैत्र ३१ गते देखि सुरु हुने यस कार्यक्रममा ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहनुको साथै स्थानिय परिकारहरुको प्रदर्शनी हुनेछ ।
आयोजक: दोलखा चेम्बर अफ कमर्स एवम दोलखा जिल्ला होटल पर्यटन व्यवसायी संघ