अनलाइन पाटी-Okpati.com

अनलाइन पाटी-Okpati.com Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from अनलाइन पाटी-Okpati.com, News & Media Website, Charikot.

“Okpati Online Newspaper,” “The Eyes, the Ears,
the Honest Voice of Nepal”
true news with each and every poi

05/09/2025

 काठमाडौँ। शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार  २ लाख ७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको छापावाला सुन आज .....

04/09/2025
04/09/2025

संघीय संसदको प्रतिनिधिसभा बैठक बिहीबार दिउँसो बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

02/09/2025

दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको लापिलाङ केन्द्रविन्दु भ....

02/09/2025

 सङ्घीय निजामती विधेयक राष्ट्रियसभाबाट पारित भएको छ ।  मंगलबारको बैठकले सर्वसम्मत विधेयक पारित गरेको हो । 

दोलखाको भिमेश्वर नगरपालिकामा रहेको आँकुरा इङ्लिस माध्यमिक बोर्डिङ स्कुलको कक्षा ५ मा अध्ययनरत १२ वर्षीय एक विद्यार्थीलाई...
26/08/2025

दोलखाको भिमेश्वर नगरपालिकामा रहेको आँकुरा इङ्लिस माध्यमिक बोर्डिङ स्कुलको कक्षा ५ मा अध्ययनरत १२ वर्षीय एक विद्यार्थीलाई प्रधानाध्यापकले निर्ममतापूर्वक पिटेका छन्।

प्रधानाध्यापकले गरेको यस्तो निर्घात कुटपिटको बालकको दुवै तिघ्रामा निलडाम भएको छ र उसले सजिलैसँग हिडडुल गर्न नसक्ने अवस्था छन।

विद्यार्थीलाई मृत्युंश यातना दिने, र सम्बन्धित पक्षलाई खबर गर्दा आनाकानी गर्ने जस्ता क्रूर कार्यहरू गम्भीर विषय हुन् ।

विद्यार्थीलाई सम्झाउनुपर्ने ठाउँमा निलडाम हुने गरी यातना दिने प्रधानाध्यापक प्रति हाम्रो गम्भीर आपत्ति छ। सदरमुकाम आसपासका विद्यालयमा यसरी विद्यार्थीलाई यातना दिँदा सम्बन्धित निकायहरू किन मौन रहेको भन्ने प्रश्न छ भन्दै नेपाल विद्यार्थी संघले सम्बन्धित सबै पक्षलाई यो विषयलाई गम्भीरतापूर्वक लिन हार्दिक अपील गर्दछ। यस विषयमा तत्काल आवश्यक सुनुवाइ गरियोस् भन्ने माग राख्दछौ ।

अन्यथा, विद्यार्थीको अधिकार र सुरक्षाको लागि नेपाल विद्यार्थी संघ मैदानमा उत्रने अवस्थामा आएमा, त्यसको जिम्मेवारी सम्बन्धित सरोकारवालाहरूले लिन तयार रहनुपर्ने छ भनि नेवि संघ दोलखाका अध्यक्ष ले आफ्नो सामजिक सन्जाल मार्फत चेतावानी दिएका छन ।
अनलाइनखबर पाटी-Okpati.com

District Police Office, Dolakha

चितवन : चितवनको मुग्लिन-नारायणगढ सडक खण्ड दुई तर्फी अवरूद्व भएको छ । आज बिहान ४:०० बजेतिर मुग्लिन नारायणगढ सडक खण्डको तु...
17/08/2025

चितवन : चितवनको मुग्लिन-नारायणगढ सडक खण्ड दुई तर्फी अवरूद्व भएको छ ।
आज बिहान ४:०० बजेतिर मुग्लिन नारायणगढ सडक खण्डको तुईन पुल नजिकै माथिबाट ढुंगा सहितको पहिरो जाँदा आवागमन दुईतर्फि नै अवरुद्ध भएको हो ।
पहिरो हटाउनको लागि सडक डिभिजनबाट मेशिन उपकरण सम्बन्धित स्थानमा पुगिसकेको छ । अबको करिब २-३ घण्टा भित्र पहिरो हटाई सवारी आवागमन दुवैतर्फ सुचारू हुने सडक डिभिजन चितवनले जनाएको छ । वर्षायामको समयमा यस क्षेत्रमा पहिरोको जोखिम उच्च हुने हुनाले बुझेर, हेरेर मात्रै सुरक्षित यात्रा गर्नुहुन सबैमा अनुरोध सडक डिभिजनले गरेको छ । भने वैकल्पिक सडक समेत प्रयोग गर्न अपिल गरेको छ ।

सडक वन्द हुदां मुग्लिन र नारायणगढ तर्फ धेरै सवारी लामवद्व छन् ।
तस्बिर : सडक सुपरभाइजर : ईश्वर क्षेत्री

उच्च इन्जिनियरिङ शिक्षामा देशकै अव्वल एभरेष्ट इन्जिनियरिङ कलेज, सानेपा र दर्जनौं निर्माण परियोजनाहरूमा संलग्न पशुपति शिभ...
15/07/2025

उच्च इन्जिनियरिङ शिक्षामा देशकै अव्वल एभरेष्ट इन्जिनियरिङ कलेज, सानेपा र दर्जनौं निर्माण परियोजनाहरूमा संलग्न पशुपति शिभाजी निर्माण सेवा बीच आज दुबै संस्थाहरू मिली स्नातक तहका विद्यार्थीहरूलाई बजारोन्मुख शिक्षा दिने सम्झौता भएको छ।

देशमा वार्षिक हजारौं सिभिल इन्जिनियरहरू उत्पादन भएपनि कयौंसँग निर्माण व्यवसायीहरूलाई नभइनहुने आधारभुत सिप अभाव हुँदा इन्जिनियरले काम नपाउँने र निर्माण व्यवसायीले इन्जिनियर नपाउँने समस्या आउने गरेको छ।

उक्त समस्याको समाधान गर्न बजारोन्मुख शिक्षा दिन एभरेष्ट इन्जिनियरिङ कलेज र पशुपति शिभाजी निर्माण सेवाले हातेमालो गर्ने निर्णय गरी आजै दुबै संस्था बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।

समझदारी अनुसार पाठ्यक्रम परिमार्जन, सिपमूलक तालिम, संयुक्त प्रोजेक्ट सुपरभिजन, र नयाँ इलेक्टिभ विषयहरू थप्ने सहमति भएको हो। समझदारी पत्रमा प्रा.डा. हरिकृष्ण श्रेष्ठ र इन्जिनियर सुशील कडरियाले हस्ताक्षर गरेका छन् ।

भुटानी कोच पुष्पराज शर्मा बुटवल लुम्बिनीको कोचकोरूपमा नेपाल आएका छन् ।
07/03/2025

भुटानी कोच पुष्पराज शर्मा बुटवल लुम्बिनीको कोचकोरूपमा नेपाल आएका छन् ।

काभ्रेको रोशी गाउँपालिका- २ को पूरै बस्ती नै बाढीले बगायो।
28/09/2024

काभ्रेको रोशी गाउँपालिका- २ को पूरै बस्ती नै बाढीले बगायो।

Sad News: धादिङको झ्याप्ले खोलामा पहिरोले ३+ बसहरु पुरिएर फसेका छन् भने १००+ गाडीहरु जाममा छन्।
28/09/2024

Sad News: धादिङको झ्याप्ले खोलामा पहिरोले ३+ बसहरु पुरिएर फसेका छन् भने १००+ गाडीहरु जाममा छन्।

कर्णाली प्रदेशका रमणिय स्थल र जनजिवनमा आधारित
24/09/2024

कर्णाली प्रदेशका रमणिय स्थल र जनजिवनमा आधारित

Living at high altitude has its advantages — namely beautiful scenery, majestic mountains, clean air and inspiring recreation opportunities. But the thin air...

Address

Charikot

Alerts

Be the first to know and let us send you an email when अनलाइन पाटी-Okpati.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to अनलाइन पाटी-Okpati.com:

Share