Radio sindhu 105 MHz

Radio sindhu 105 MHz सामुदायिक रेडियो , रेडियो सिन्धु १०५ Radio sindhu 105 MHz is located at Chautara Municipality ward no.3, Sindhupalchok.

06/09/2026

सुभ प्रभात 🙏
रेडियो सिन्धुको पहिलो खवरमा स्वागत छ ।

06/09/2026

रेडियो सिन्धुको साझ ६ बजेको खवरमा स्वागत छ ।

04/09/2026

सुभ प्रभात 🙏
रेडियो सिन्धुको पहिलो खवरमा स्वागत छ

04/09/2026

BREAKING NEWS | ठूलो सफलता

त्रिशूली–३ ए जलविद्युत् आयोजनाभित्रबाट दुई जनाको सकुशल उद्धार गरिएको छ।

उद्धार टोलीको निरन्तर प्रयासपछि दुवै जनालाई जीवितै बाहिर निकाल्न सफल भएको हो।

बाँकी व्यक्तिहरूको पनि सकुशल उद्धारको कामना।

04/09/2026

BREAKING NEWS

त्रिशूली–३ ए जलविद्युत् आयोजनाभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको छ।

उद्धार टोलीले भित्र रहेका व्यक्तिलाई ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया प्राप्त भएको बताइएको छ।

उद्धार टोलीले उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।

सम्पूर्णको सकुशल उद्धारको कामना।

Address

Chautara

Opening Hours

Monday 05:00 - 17:00
Tuesday 05:00 - 22:00
Wednesday 05:00 - 22:00
Thursday 05:00 - 22:00
Friday 05:00 - 22:00
Saturday 05:00 - 22:00
Sunday 05:00 - 22:00

Telephone

+97711620396

Alerts

Be the first to know and let us send you an email when Radio sindhu 105 MHz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio sindhu 105 MHz:

Shortcuts

Share

Category