Routine Of Sindhupalchok

Routine Of Sindhupalchok Never stop learning, because life never stops teaching.

सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं १ र २ को प्रत्यक्ष र समानुपातिकको अन्तिम मत परिणाम:*सिन्धुपाल्चोक-२ प्रत्यक्ष तर्फ१. य...
12/03/2026

सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं १ र २ को प्रत्यक्ष र समानुपातिकको अन्तिम मत परिणाम:

*सिन्धुपाल्चोक-२ प्रत्यक्ष तर्फ
१. युवराज दुलाल (नेकपा)=२१,६९९
२. वंशलाल तामाङ (काङ्ग्रेस)=१९,१४६
३. शेर बहादुर तामाङ (एमाले)=१५,९२६
४. झलक कुमार श्रेष्ठ (रास्वपा)=१४,०१९

*समानुपातिक तर्फ
१. रास्वपा=२५,८७०
२. काङ्ग्रेस =१४,४९१
३. एमाले=१३,२५७
४. नेकपा-१२,८९७

*सिन्धुपालचोक-१ प्रत्यक्ष तर्फ
१.भरत पराजुली (रास्वपा)=२४,४१२
२.माधव सापकोटा (नेकपा)=१७,३२७
३.सरेश नेपाल (एमाले)=११,९६१
४.जंग लामा (काङ्ग्रेस)=११,२९३

*समानुपातिक तर्फ
१.रास्वपा=२७,५२५
२.नेकपा=१२,५४२
३.एमाले=१०,२२५
४.काङ्ग्रेस =९,६२८

08/03/2026

बलेफी गा पा को समानुपातिक सदर मत
घन्टी ४४८१
तारा २२३५
सुर्य १२२३
रुख १०८९
बासुरी ५७६
हलो १६०

सिन्धुपाल्चोक-२ को अन्तिम मत परिणाम ।।⭐️युवराज दुलाल (तारा) – २१६९९ निर्वाचित ✅🌳बंशलाल तामाङ (रूख) – १८१४६☀️शेर बहादुर त...
08/03/2026

सिन्धुपाल्चोक-२ को अन्तिम मत परिणाम ।।

⭐️युवराज दुलाल (तारा) – २१६९९ निर्वाचित ✅
🌳बंशलाल तामाङ (रूख) – १८१४६
☀️शेर बहादुर तामाङ (सुर्य)– १५९१६
🔔अजय श्रेष्ठ(घण्टी) – १४०१९


सिन्धुपाल्चोक १ मा भरत पराजुली निर्वाचित हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना ।
08/03/2026

सिन्धुपाल्चोक १ मा भरत पराजुली निर्वाचित हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना ।

07/03/2026

सिन्धुपाल्चोक क्षेत्र नं. १ अन्तर्गत भोटेकोशी गा.पा., जुगल गा.पा., लिसंखुपाखर गा.पा. र त्रिपुरासुन्दरी गा.पा. को सबै वडा र बाह्रविसे न.पा. वडा नं. १ देखि ६ सम्मको मतगणना सकिए पछिको ताजा परिणाम
घण्टी ११७०१
तारा ८५६८
रूख ७०१८
सुर्य ६६४९

06/03/2026

सिन्धुपाल्चोक २ मा २८७८ मत गणना गर्दा
रुख १००२
तारा ७७६
सुर्य ४११
घण्टी २४०

06/03/2026

सिन्धुपाल्चोक -१
भोटेकोशी १,२,३ र ४ को मत गन्दाको अवस्था
सुर्य ५२१
रुख ५४०
तारा ८४६
घण्टी २३८५
हलो ३९
ढल्केको छाता ७
मादल ५
गिलास ४
कुखुराको भाले १०
माटो २१
घोडा २
गुलाफको फुल १२
चिम १९१
मोवाईल ३
जगर भएको सिंह १
खाम ०
कङ्रगारु १

सिन्धुपाल्चोकको प्रतिनिधिसभा निर्वचान २०८२ जम्मा खसेको मत १. क्षेत्र नम्वर १ मतदाता/मत:महिलाः ६५७२३/३२६२०=४९.६३%पुरुष: ७...
05/03/2026

सिन्धुपाल्चोकको प्रतिनिधिसभा निर्वचान २०८२ जम्मा खसेको मत

१. क्षेत्र नम्वर १
मतदाता/मत:
महिलाः ६५७२३/३२६२०=४९.६३%
पुरुष: ७१२६२/४१०९५= ५७.६६%
कूल: १३६९८५/७३७१५=५३.८१%

२. क्षेत्र नम्वर २
मतदाता/मत:
महिलाः ६५९७३/३६३८५=५५.१५%
पुरुष: ७२०४०/४३०४७= ५९.७५%
कूल: १३८०१३/७९४३३=५७.५५%

३. कूल
मतदाता/मत:
महिलाः १३१६९६/६९००६=४९.५२.४०%
पुरुष: १४३३०२/८४१४२= ५८.७२%
कूल: २७४९९८/१५३१४८=५५.६९%

सिन्धुपाल्चोक क्षेत्र नम्बर (२) प्रदेश क्षेत्र (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य माननीय कृष्ण कुमार तामाङ बागमती प्रदेश...
05/08/2025

सिन्धुपाल्चोक क्षेत्र नम्बर (२) प्रदेश क्षेत्र (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य माननीय कृष्ण कुमार तामाङ बागमती प्रदेश सरकारको खानेपानी,उर्जा तथा सिँचाई मन्त्री नियुक्ति हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !

Flood alert Stay safe everyone 🙏
08/07/2025

Flood alert
Stay safe everyone 🙏

06/07/2025

21/06/2025

#सिन्धु_चेली Ganga Sonam
Nepal Idol
Voting Code 05

Address

Sindhupalchok
Chautara

Telephone

+9779851103647

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Sindhupalchok posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Sindhupalchok:

Share