26/09/2023
अहिले सामाजिक सञ्जाल फेसबुकमा धेरै जनाको आईडी Hacker ले Hack गरेर अनैतिक पोस्ट गरेर धेरै जसो मानिसहरू लाई तनावको स्थिति सिर्जना गरेको देखिएको छ। त्यसैले तपाईले आफ्नो आईडी Hacker को कब्जामा हुन नदिनको लागि तुरुन्तै आफ्नो आईडीको पासवर्ड परिवर्तन गर्नुहोस् परिवर्तन गर्दा आफ्नो नाम र फोन नं नराख्नुहोस् अरूकुनै नाम अंक राख्नुहोस् वा आफ्नो Facebook profile lock गर्नुहोस् ।अनी अर्को महत्वपूर्ण कुरा Hack भएको आईडी मा देखिएको अश्लील फोटो भिडियो झुक्किएर नी क्लिक नगर्नुहोस् अनि password माग्छ तो नी नहन्नुहोस्।यति गरे तपाई आफ्नो आईडी Hack हुन बाट जोगाउन सकिन्छ। जनचेतनाको लागि धन्यबाद्!🙏