Video Chitra

Video Chitra Video Chitra is Official page of https://videochitra.com.

निसीखोला गाउँपालिकाः पर्याप्त हरियो घाँसे मैदानसहित फराकिलो चरिचरणका प्राकृतिक भुगोल,बहुआयामिक साँस्कृतिक र धार्मिक संहि...
26/08/2024

निसीखोला गाउँपालिकाः पर्याप्त हरियो घाँसे मैदानसहित फराकिलो चरिचरणका प्राकृतिक भुगोल,बहुआयामिक साँस्कृतिक र धार्मिक संहिष्णुताले भरिपुर्ण सामाजिक विविधता । मानिसहरु कृषि र विभिन्न पेशामा मन्त्रमुग्ध छन् । समय परिवेशअनुसार यहाँका स्थानियका दैनिकी र विकासका गतिविधिहरुले पनि स्वरुप परिवर्तन गर्ने क्रम जारी छ । सिंगो निसीखोलाका समस्या,चुनौति र सम्भावनाहरुलाई शुक्ष्म ढंगले केलाएर स्थानिय सरकारले विभिन्न योजनाहरु अगाडी बढाउने प्रयास गरिरहेको छ ,प्रस्तुत छ यसै विषयमा निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुनमगरसंग गरिएको कुराकानीः

पोखरा । निसीखोला गाउँपालिकाः पर्याप्त हरियो घाँसे मैदानसहित फराकिलो चरिचरणका प्राकृतिक भुगोल,बहुआयामिक साँस्.....

पोखरा रंगशाला गेट अगाडी मगरसंघको हलमा विहान ८ बजेबाट पर्सि हुने मगर पत्रकार संघ कास्कीको अधिवेशन तथा कौर्हा संरक्षण पुरस...
28/07/2024

पोखरा रंगशाला गेट अगाडी मगरसंघको हलमा विहान ८ बजेबाट पर्सि हुने मगर पत्रकार संघ कास्कीको अधिवेशन तथा कौर्हा संरक्षण पुरस्कार वितरण कार्यक्रमको बारेमा छलफल गरेर करिव ११ बजेतिर छुटियौ । लखनचोकमा आउदा गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ’पठाओलाई वैधानिकता दिन लागेको विरोधमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेशको आह्वानमा यातायात व्यवसायी र मजदुरले आन्दोलन स्वरुप विभिन्न अराजक गतिविधि गरिरहेका थिए । आउदा आउदै बाटैमा पर्ने भएकोले हामी सबैजनाले फोटो र भिडियो खिच्न लाग्यौ आफ्ना आफ्ना मिडिया मार्फत सम्प्रेषण गर्न तर त्यही क्रममा यो पठाओ आयो हान हान भन्दै उनीहरु मगर पत्रकारसंघ कास्कीका अध्यक्ष विनु थापामगर तथा उपाध्यक्ष सुरज थापामगर चढेको स्कुटर तोडफोड तथा उनीहरु माथी कुटपिट भयो । घटना स्थलमा स्वयम आफै भएकोले यो गतिविधिनले मानसिक रुपमा निकै विक्षिप्त बनाएको छ । दोषी कोहो भिडियोमा प्रष्ट छ । घटनामा पिडितको भौतिक तथा मानसिक क्षतिपुर्ति हुने गरि सुनुवाई होस

Natural Light, Outdoor Photoshoot ||   😁😂
04/07/2024

Natural Light, Outdoor Photoshoot || 😁😂

Music by: Bensound.com/royalty-free-musicLicense code: 3NGSLCLIRCR9K1CS-----Photo/Edit : Vijay GrgVideo/Drone : Arjun Thapa-----🍁Find Merodrishti on: Blog :...

Plz Like subscribes  @ channels
26/06/2024

Plz Like subscribes @ channels

Address

Chitwan

Alerts

Be the first to know and let us send you an email when Video Chitra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category