MeroUdayapur.com

MeroUdayapur.com उदयपुर जिल्ला को समाचार मुलक वेबसाइट

नेपालको मानचित्रमा यो जिल्ला २६ ३९’ देखि २७ १’ १०” उत्तरी आक्षाँश रेखा र ८६ ०’ ९” देखि ८७ १’ ०” पूर्वी देशान्तर रेखाको बीचमा रहेको छ । उदयपुर जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलमा अवस्थित छ । यस जिल्लले महाभारत ऋङ्खलादेखि चुरे पर्वतमालासम्मको भू-भाग समेटेको छ । यसको कुल क्षेत्रफल २०६३ वर्ग कि.मि. रहेको छ । क्षेत्रफलको हिसाबले यो जिल्ला नेपालको २७ ‍औं पूर्वाञ्चल विकास क्षेत्रको

चौथो र सगरमाथा अञ्चलको दोस्रो स्थानमा पर्दछ ।

राजनीतिक सिमाना (Political Division)
पूर्व-पश्चिम लम्बिएर रहेको यस जिल्लालाई भौगोलिक रुपमा उत्तरमा सुनकोशी, पूर्वमा सप्तकोशी, पश्चिममा कमला र दक्षिणमा चुरेपर्वतले छुट्याएको छ । राजनीतिक रुपमा उत्तरमा ओखलढुंगा र खोटाङ, पूर्वमा भोजपुर, धनकुटा र सुनसरी दक्षिणमा सिराहा, सप्तरी र पश्चिममा धनुषा र सिन्धुली गरी २ वटा जिल्लासँग सम्बन्ध स्थापित गरेर बसेको जिल्लाका रुपमा चिनिन्छ । दक्षिणतर्फको अधिकाशं भागको सिमानाको काम चुरे पहाड यसै जिल्लामा आएर अन्त्य हुन्छ ।
पहिला उदय नाम गरेको राजाले यस जिल्लामा शासन गरेको हुँदा यस जिल्लाको नाम उदयपुर रहन गएको भन्ने किम्बदन्ती पनि सुनिन्छ । वि.स. २०२८ सालभन्दा अगाडि यस जिल्लाको सदरमुकाम हालको पञ्चावती गाविसमा पर्ने उदयपुरगढी भन्ने ठाउँमा थियो । वि.स. २०२८, जेठ ९ गनेदेखि महेन्द्र राजमार्गको कदमाहादेखि २७ कि.मि उत्तर गाईघाट भन्ने स्थानमा सदरमुकाम रहेको छ ।
यो जिल्ला महाभारत श्रृङ्खला र चुरे पर्वत श्रृङ्खलाबीच रहेकाले महाभारत श्रृङ्खला अन्तर्गत धारिला, बिकट, डाँडाहरु, छरिएका र पातलिएका बस्तीहरु छन् । भने महाभारत फेदिदेखि चुरे श्रृङ्खलाको बीचमा दुईवटा ठूला-ठूला लाम्चो आकारको समथर फाँट भएको हुँदा यस जिल्लालाई भित्री मधेसको रुपमा पनि गणना गरिन्छ । यस जिल्लाको पश्चिममा रहेको फाँटमा रिस्कु, त्रिवेणी र कटारी गाविस रहेको छन् भने पूर्वी भागको ठूलो फाँटमा ठोक्सीला, तपेश्वरी, बसाहा, बेल्टार, सुन्दरपुर, हडिया, जोगीदह, गरी १० गाविस एक त्रियुगा नगरपालिका भित्री मधेशको समथर फाँटमा रहेका छन् । बाँकी ३४ वटा गाविसहरु सामान्य पहाडदेखि विकट पहाडमा पर्दछन् ।

23/06/2023

स्वर्गीय लालशेर राई स्मृती २३औं मेयर कप.

Tapli gaupalika udayapaur
12/04/2023

Tapli gaupalika udayapaur

30/04/2022
उदयपुर जिल्ला फुटबल संघको छैठौ जिल्ला अधिबेशन बाट निर्बाचित हुनुहुने सबै पादाधिकारी हरुमा हार्दिक बधाई का साथ सफल कार्यक...
24/04/2022

उदयपुर जिल्ला फुटबल संघको छैठौ जिल्ला अधिबेशन बाट निर्बाचित हुनुहुने सबै पादाधिकारी हरुमा हार्दिक बधाई का साथ सफल कार्यकालको शुभकामना ब्यक्त गर्द्छौ
अध्यक्ष - रन्जन कार्की
उपाध्यक्ष - ध्रुब कुमार बस्नेत, नविन कुमार राई,दिलिपकुमार चौधरी
सदस्यहरुमा - शेखर राई, उदय राई, हृदयनारायण चौधरी, राजेन्द्र राई, आनन्ददेव चौधरी,विष्णु बहादुर भुजेल, प्रदिप श्रेष्ठ, किरण राई, होमकुमार राई र युवराज राई
महिला सदस्य - कबिता राई

  district  A  division  league football.अन्तिम चरनको  सातौ राउन्डको दुई म्याच  दुई खेल मैदान मा एकै समयमा हुने छ प्रथम ...
06/01/2022

district A division league football.अन्तिम चरनको सातौ राउन्डको दुई म्याच दुई खेल मैदान मा एकै समयमा हुने छ प्रथम पुरस्कार ५०००० दोस्रो पुरस्कार ३०००० बाँकी बिधागत पुरस्कार रहनेछ. #

mahlaxmi enterprises #.our services  parquet flooring.  paint    paint  💯Good price, Good Quality.   For more informatio...
14/09/2021

mahlaxmi enterprises #.our services parquet flooring. paint paint
💯Good price, Good Quality.

For more information and quotation call us
☎️ 9840542616. Mahalaxmi enterprises .gaighat ( ashari road).

U-13 खेलाडीहरुको लागि सुनौलो अबसर सक्दो सेयर गरौ
04/02/2021

U-13 खेलाडीहरुको लागि सुनौलो अबसर सक्दो सेयर गरौ

28/08/2020

Beautiful view of Gaighat.

18/04/2020

Address

Chiyabari

Website

Alerts

Be the first to know and let us send you an email when MeroUdayapur.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share