Jb Creation

Jb Creation welcome ��

12/03/2026

Brother_from_another_mother ❎
✅😊
Brotherhood 🤝❤️‍🩹🇳🇵❤️🇱🇰

日本語学校を卒業しました!これからも夢に向かって頑張ります‼️This journey in Japan taught me language,  struggle,culture, and strength. Thank you Niho...
11/03/2026

日本語学校を卒業しました!これからも夢に向かって頑張ります‼️

This journey in Japan taught me language, struggle,culture, and strength. Thank you Nihongo Gakkō. 🎓🇯🇵” thank you all teachers and friends 🤝🫶❤️

Peace of mind 🍀🌿 Radhe Radhe 🦚🕉️
22/02/2026

Peace of mind 🍀🌿
Radhe Radhe 🦚🕉️

Heartbreaking 💔😢 but well played Nepal 🇳🇵🫶🏏Well played  👏🥹Pic:CAN
08/02/2026

Heartbreaking 💔😢 but well played Nepal 🇳🇵🫶🏏
Well played 👏🥹
Pic:CAN

Cold 🥶 air, warm heart !!
07/02/2026

Cold 🥶 air, warm heart !!

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन शाहको मण्डिखाटारस्थित निवासमा चोरी भए...
31/01/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन शाहको मण्डिखाटारस्थित निवासमा चोरी भएको छ। बालेन शाह र उनकी पत्नी घरबाहिर रहेका बेला उक्त घटना भएको हो।

प्रहरीका अनुसार चोरहरूले घरमा जडान गरिएका दुईदेखि तीन वटा सिसीटिभी क्यामेरा, फुटेज रेकर्ड हुने डीभीआर मेसिन तथा बाथरुम र भान्सामा जडान गरिएका धाराका टुटीहरू चोरेर लगेका छन्। अन्य सामान पनि चोरी भएको हो वा होइन भन्नेबारे यकिन भइनसकेको र थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

हाल प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको छ भने शंकास्पद व्यक्तिहरूको खोजी तथा प्राविधिक विश्लेषणको काम तीव्र पारिएको जनाएको छ। राजधानीमै उच्च प्रोफाइल नेताको निवासमा भएको यस चोरी घटनाले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।

31/01/2026

हामी जति जे गर्दा पनी सॅंगै हुन सकेनौ भने के गर्छौ 🥹
゚viralvideo

4.50km running 🏃 completed ✅Don’t make excuses , just wake up and start running 💪😊
24/01/2026

4.50km running 🏃 completed ✅
Don’t make excuses , just wake up and start running 💪😊

ल है भ्रस्ट देश लुटुवाहरुको राजनितीक बिस्रामको   छुट्टीको घन्टी बजीसक्यो है Think before you vote 🙏
19/01/2026

ल है भ्रस्ट देश लुटुवाहरुको राजनितीक बिस्रामको छुट्टीको घन्टी बजीसक्यो है
Think before you vote 🙏

Address

Dadeldhura

Alerts

Be the first to know and let us send you an email when Jb Creation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jb Creation:

Share