SB KHadka

SB KHadka Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from SB KHadka, Digital creator, Dailekh.

म अँध्यारोलाई चिर्दै उज्यालो सोच र सकारात्मक बाटोमा हिँड्छु तथा जीवनलाई संघर्ष र अवसरको किताब ठान्छु।
{कृषि मुलश्च: जीवनम्🅱️+}
Love U parents ❣️
Thank You For Visiting My page❣️🎉

05/11/2025

मटेला मेला २०८२ 🙏❣️💯

05/11/2025

🌠 Star ta symbolic ho, तर सहयोग साँचो भावना हो...
तपाईँहरू सँग तारा छ भने एउटा मात्र सहयोग गरी साथ दिनुहोला । धन्यवाद !!💫

The picture speaks for itself, friends. 🙏🙏❣️
05/11/2025

The picture speaks for itself, friends.
🙏🙏❣️

05/11/2025

शुद्ध मन , शुद्ध विचार
GOOD MORNING 🙏

04/11/2025

सपना पनि तिमी जस्तै hot & interesting रहोस् 😎✨
Good Night 🌃🌉

04/11/2025

माटो हाम्रो आमा हो, 💚
उसको काखमा पसिना बगाउने साँचो हिरो नै किसान हो।👨‍🌾✨ 🥔 🍠
🥗🥕🥦

04/11/2025

डा. निकोलस भुसाल फेरि प क्रा उ!! अरु केही गर्न सक्दैन सरकार ??

04/11/2025

Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.

Whenever you see the Stars icon, you can send me Stars!

04/11/2025

कलियुगको व्यस्त कर्मचक्रमा, जीव आत्मा स्वार्थको जालमा यति अल्झिएको छ कि, परहित त दूरको कुरा, निज आत्मचिन्तनका लागि पनि समय शून्य भएको छ!! 🙏🙏

08/10/2025

तिमी मै टोलाई रहु भन्छ मेरो आँखा के माया यही हो ��
��

04/10/2025

Loo Jeet Gaye Tum Hamse ❣️ ❣️
🌞👍

03/10/2025

शुभ बिहानी सबैमा 🌞🌄
बाँकी घ्यु पोखरी मेलामा
है त!!

02/10/2025

हामी यस्तो देशमा छौँ। जहाँ समस्या सरकारमा भन्दा पनि नेपाली जनतामा छ। काम गर्ने मान्छेलाई भगवान बनाएर उचाल्ने अनि झकझकाउन छाड्ने 😂😡💢। न त बत्ती जाने बेला बोल्छन्, न त मन्त्री हुँदा प्रश्न गर्छन्। यही मौनताले गर्दा देश अझ अँध्यारोमा जाँदै छ। 😡 😀

02/10/2025

❣️❣️

01/10/2025

विजया दशमी केवल टीका, जमरा र आशिर्वादको पर्व मात्र होइन, यो असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको, अन्धकारमाथि प्रकाशको विजयको प्रतीक हो। यसले हामीलाई परिवार, समाज र राष्ट्रप्रति कर्तव्यनिष्ठ बन्न, सत्य र न्यायको बाटो समात्न र नयाँ उमंगसहित जीवनमा अघि बढ्न प्रेरणा दिन्छ।
यस विजया दशमीले हामी सबैमा आत्मशक्ति, सहिष्णुता, आपसी सद्भाव र प्रगतिशील सोच जागोस्। हाम्रो श्रम, शिक्षा र कर्मको विजय होस्, र नेपालले समृद्धि र शान्तिको नयाँ अध्याय लेखोस्।
विजयदशमी २०८२ को सम्पूर्ण आमाबुवा दाजुभाई दिदीबहिनी तथा आफन्तजनहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।❣️❤️🌞

28/09/2025

देशलाई खरानी बनाएर धित नमरेर
अझै फेरि आउने रे !
अब के बनाउने ?
खरानी का डल्ला बनाउने!? 😡 💢

28/09/2025

हर्क साम्पाङ काका को पार्टी को नाम "श्रम संकृति पार्टी" चुनाव चिन्ह चाई "माटोको ढिस्को" रेन्त!! 😘👍

26/09/2025

हीतेन्द्र हुँदा बत्ती गयो भनेर हल्ला मच्चाउनेहरू अहिले कुलमान मन्त्री हुँदा बत्ती जाँदा त कतै देखिँदैनन् 🤔
कि दुलोमा पसेर बसेका हुन् कि बिरालोले दुलोमै गएर छोप्यो ? 😏⚡
tell the truth.
👍

26/09/2025

#छैन_₹_माया😘😘

25/09/2025

देशको हालत त चिया झैँ छ ☕😅
मिठो गन्ध सबैलाई, तर चाख्दा पो पोल्ने 😭🔥
नेताको वाचा भने चिनी बिनाको मिठास 🤦‍♂️😂

Address

Dailekh

Alerts

Be the first to know and let us send you an email when SB KHadka posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SB KHadka:

Share