
27/05/2020
(दुई मिनेट लाग्छ अवश्य पढ्दिनु होला!)
एउटा केटा जो एउटी केटी लाई धेरै माया गर्थ्यो एक दिन फोनमा..
केटा : खाना खाएउ काली...?
केटी : छैन! खानी मन छैन।
केटा : किन? के भयो काली ...?
केटी : मलाई एउटा ड्रेस लिनु मन थियो तर बाबा ममिले पैसा नै दिनु हुन्न...!
केटा : ल ! के भयो त अनि? पग्ली म दिम्ला नि त !
केटी : तिमीले कसरी दिन्छौ? तिमी सँग त्यति धेरै पैसा हुनु पनि पर्यो नि...!
केटा: तिमी Tension नलिऊ,बरु खाना खाऊ छिटो चिसो भयो भनी फेरि सन्चो हुँदैन चिसो खाना ले...!
भोलि पल्ट केटाले आफूले सानै देखि दशैको टिका लगाएर पायको पैसाहरू जम्मा गरेर राखेको खुत्रुके फोर्छ र केटी लाई ड्रेस किन्दिन्छ...!
केटी : आज म धेरै खुसी छु मलाई मन परेको ड्रेस
किनेर लगाउन पाए thank you so much..
काले...!
यस्तै हास खेलमै 4/5 महिना बितिसकेको हुन्छ।
यस्तैमा अचानक एक दिन...!
केटी : "देव" अब हामी कहिल्यै मिल्ने छैनौ,म अब एक धनी केटा सँग विवाह गर्दै छु।
केटा : तर...म तिमी लाई माया गर्छु...!
केटी : मायाले मात्रै जिन्दगी चल्दैन देव,मेरो अरू पनि इच्छा,चाहाना हरू छन् जुन तिमी पुरा गर्न सक्दैनौ ! किनकि तिमी सँग पैसा छैन अहिले को जमानमा माया र प्रेमले मात्रै केही हुनेवाला छैन त्यसैले सक्छौ भने मलाई भुल्देऊ।
...
केटा : पैसाको गरिब भय होला तर मनको गरिब
छैन "काली"कुनै बेला आवश्यक पर्यो भने त्यो चिज पनि दिनेछु जुन तिमीले कहिल्यै सोचेको पनि छैन होला!
"Okay" आफ्नो ख्याल राख अनि सधैँ खुसी बनी राख ल.! त्यसको दुई हप्ता पछि केटी ले धनी केटासँग विवाह गर्छे हेर्दा हेर्दै केटीले विवाह गरेको पनि 2 वर्ष बिती सकेको हुन्छ र पनि केटाले केटीको पल पलको खबर बुझ्ने कोसिस गरी राखेको हुन्छ।यस्तैमा अचानक एक दिन केटी बिरामी हुन्छे अनि उसलाई Hospital मा लगिन्छ।
Doctor : sorry.उहाँलाई बचाउन गाह्रो छ यदि कसैले आफ्नो मुटु उहाँ लाई दियो भने मात्रै उहाँ बाच्नु हुन्छ।
3 घण्टा पछि केटी होसमा आउँछे....
"ममी" म कसरी बाँचे?
कसले मलाई आफ्नो मुटु दिएर बचायो...?
ममी : त्यही के त जसले तिमीलाई पागल सरि माया गरी रहन्थ्यो यो चिठ्ठी पनि दिएको थियो पढ लाऊ...!
(चिठ्ठी मा लेखिएको थियो÷"काली"कुनै दिन तिमीले यो मुटु टुक्राएको थियौ तर आज तेहि मुटु तिम्रो छाती भित्र धड्की रहेको छ अब त यसलाई कसरी टुक्राउन सक्छौ😢
💔🙏
(मन छोयो भने पक्कै पनि शेयर गर्न नभुल्नुहोला कमसेकम कुनै ग्रुपमा)