Dhurbatara FM

Dhurbatara FM Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dhurbatara FM, Digital creator, Dailekh.

21/08/2026

पहिरोका विषयका विषयमा जान्न चाहानुहुन्छ ? हामी छलफल गर्दै छौं ।
कार्यक्रमःहेलो मौसम

21/08/2026

आजको कार्यक्रममा दुल्लू नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख उमा उपाध्याय सँग न्यायमा सबैको समान पहुँच, महिला तथा बालबालिकाका अधिकार र ज्येष्ठ नागरिकका सवाललगायतका विषयमा कुराकानी भईरहेको छ ।

19/08/2026

यात्रा गर्दै हुनुहुन्छ ?

18/08/2026

खोला किनारका बस्ती सुरक्षित गर्न कसको भूमीका के हुनुपर्छ ?

14/08/2026

कार्यक्रम हेलो मौसम: प्रत्यक्ष प्रसारण ।

14/08/2026

कर्णालीमा यात्रा गर्दा ध्यान दिनै पर्ने कुरा, यी स्थानहरु छन अत्यन्तै जोखिम

14/08/2026

आजको कार्यक्रममा नारायण नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख गीता बुढासँग न्यायमा सबैको समान पहुँच, महिला तथा बालबालिकाका अधिकार र ज्येष्ठ नागरिकका सवाललगायतका विषयमा कुराकानी भईरहेको छ ।

13/08/2026

वर्खा लाग्यो डुवान हुन सक्छ, चिन्ता हैन, तयारीमा जुटौ

12/08/2026

पहिरोले परिवार गुमाए पछि आफनै छोरी संग सम्वाद

11/08/2026

विधुत सर्टवाट आगो लाग्ने सम्भावना कति हुन्छ, कसरी जोगिने

Address

Dailekh

Alerts

Be the first to know and let us send you an email when Dhurbatara FM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dhurbatara FM:

Shortcuts

Share