दिपेन्द्र कार्की बस्ताकोटी

  • Home
  • Nepal
  • Dailekh
  • दिपेन्द्र कार्की बस्ताकोटी

दिपेन्द्र कार्की बस्ताकोटी Reportar: Tv Today HD Telivision,Dailekh.
(1)

26/07/2025

दैलेख डुंगेश्वर गाउँपालिकाको खानेपानी योजनाहरुको सुचारुपना संवाद....

15/07/2025

नेपाल खनाल थरको आदीभुमी (दैलेखको दुल्लु नगरपालिका ३ नेपा गाउँ) धारखोला क्षेत्र..

15/07/2025

कर्णाली प्रदेश सुनको सिरानीमा सुतेको छ , तर हामी शुसासनको कमीले मात्र पछाडी परेका छौँ , प्रदेश प्रमुख यज्ञराज जोशी (कर्णाली प्रदेश)

15/07/2025

कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीको उपस्थितिमा गुराँस गाउँपालिका दैलेखको १६औ गाउँसभाको अन्तिम वैठकले पारित गर्यो विभिन्न विद्येयक र कानुन सहित बजेट....

14/07/2025

दुल्लु नगरपालिकाको वृहत सार्वजनिक सुनुवाई (जिल्ला प्रशासन, जिल्ला प्रहरी, लगाएत अन्य विभिन्न कार्यालयको आयोजना र सहकार्यमा)

14/07/2025

सकारात्मक भन्दा नकारात्मक भ्रम सिर्जना गर्ने र नानाथरी लेख्ने (फन्टुस) हरुलाई नगरप्रमुख भरत प्रसाद रिजालको मुख भरीको जवाफ.....

14/07/2025

समग्र दुल्लुको विकास निर्माण र जनसरोकारका क्षेत्रमा भएका उपलव्धीहरुका सन्दर्भमा नगरप्रमुख भरत प्रसाद रिजाल

@फलोअरहरू
12/07/2025

@फलोअरहरू

09/07/2025

डोल्पा जिल्ला त्रिपुरासुन्दरी नगरपालिका ३ नम्बर वडाको जिउँ गाउँ ।

09/07/2025

डोल्पा जिल्ला त्रिपुरासुन्दरी नगरपाििलकाको सुँ गाउँ ।

Address

Dullu
Dailekh
21600

Alerts

Be the first to know and let us send you an email when दिपेन्द्र कार्की बस्ताकोटी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to दिपेन्द्र कार्की बस्ताकोटी:

Share