Mohan shahi thakuri माेहन शाही ठकुरी

  • Home
  • Mohan shahi thakuri माेहन शाही ठकुरी

Mohan shahi thakuri माेहन शाही ठकुरी पाटिकाे झाेला बाक्नेले हाेईन देशकाे झाेला बाेकउ 🇳🇵🙏

३लिटर पेट्रोलमा बिक्ने नेपाली जनता नेकपा एमाले जिन्दावाद भने नेपाली जनता 🤣🤣🤣🤣🤣🤣🤣🤣
15/11/2025

३लिटर पेट्रोलमा बिक्ने नेपाली जनता
नेकपा एमाले जिन्दावाद भने नेपाली जनता 🤣🤣🤣🤣🤣🤣🤣🤣

15/11/2025

७ हजारभन्दा बढी साना ठुला कलकारखाना खोलेर रोजगार दिने राजसंस्था हो भने
हजारौं पार्टी खोलेर देश लुट्ने गणतन्त्र हो सबैले बुझौं

अब नेपाल विश्व बजार मा ❤️🙏🇳🇵
07/11/2025

अब नेपाल विश्व बजार मा ❤️🙏🇳🇵

06/11/2025

Karnali Yaks काे suporter यता हाै त 🙏❤️🇳🇵

04/11/2025

मन्त्री हुनलाई सिफारिस भएकाे र सफत खानजादा नाम हटाईएकाे झाेक मा दाजु काे रिस 🤣🤣 ゚viralシalシ

आफ्नो मत राख्नुहाेस ।
03/11/2025

आफ्नो मत राख्नुहाेस ।

यिनी मेयर ले नि गाजा भाङ धत्तुराे दारु सबै एक पटक सेवन गर्ने रैछन फेरि किन डिलेट हानेकाे ??? B***n
01/11/2025

यिनी मेयर ले नि गाजा भाङ धत्तुराे दारु सबै एक पटक सेवन गर्ने रैछन फेरि किन डिलेट हानेकाे ??? B***n

01/11/2025

तिमी यूगौंको तपस्या मानि लियूं
तिमी जन्मिएको भूमी पूजनिय मानूं
तनको घांट तिमी, मनको आंट तिमी
मनमा तिमी भगवान सरि सबै तिमी

यसरी कसरी हृदयमा बसेको उहि
हाथ समाएंर बसेको ममा उहि
सोध्ने सधैं के चाहेंको भनि
मायाले हेर म यसै पग्लेको अनि

कुनै घमण्ड कसैलाई काम नलाग्ने
घरमात्र ठूलो भएर नाम नबिक्ने
जोडि दिनेले जोड्दा मुटु जोडिदिने
टुट्दा पनि नटुट्ने जोडी मिलाइदिने

✍️जी शाह Gyanendrabbshah Shah

31/10/2025

चाेखाे माया पिरतिलाई दे 🇳🇵❤️

BIG NEWS : बिराटनगर किङ्सले NPL दोश्रो सिजनको लागि ४१ वर्षिय दक्षिण अफ्रीकी क्रिकेटर Faf du Plessis फाफ डु प्लेसीलाई टिम...
31/10/2025

BIG NEWS : बिराटनगर किङ्सले NPL दोश्रो सिजनको लागि ४१ वर्षिय दक्षिण अफ्रीकी क्रिकेटर Faf du Plessis फाफ डु प्लेसीलाई टिममा अनुबन्ध गरेको छ ।
゚viralシfypシ゚viralシal ゚viralシalシ

जिउँदै जनतालाई ईट्टाभट्टामा जलाउन आलमकाे आज उपचारको क्रम मा निधन भएकाे छ हार्दिक श्रञ्दाजली 🙏  ゚viralシalシ  ゚viralシfypシ゚v...
31/10/2025

जिउँदै जनतालाई ईट्टाभट्टामा जलाउन आलमकाे आज उपचारको क्रम मा निधन भएकाे छ हार्दिक श्रञ्दाजली 🙏 ゚viralシalシ ゚viralシfypシ゚viralシal

31/10/2025

कहिलेकाहीँ त साचो कुरा नि गर्नुप्रछ के 🤣

Address


089

Alerts

Be the first to know and let us send you an email when Mohan shahi thakuri माेहन शाही ठकुरी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mohan shahi thakuri माेहन शाही ठकुरी:

  • Want your business to be the top-listed Media Company?

Share