Mero Nepal

Mero Nepal haii follow me follow back you

22/08/2025

Hello

20/08/2025

😁😁

19/08/2025

अपिल दाइ ले दिये त म झोले भन्ने हरुलाई😁😁

06/08/2025

I got over 60 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉

31/07/2025

Hii guys follow me please

02/02/2024

jay shree ram

14/05/2023
17/01/2023

आँशु झारी तिमीसामु नरोएको होइन
तर पनि तिमीलाई किन भुल्न सकिएन।
खोइ कस्लाइ भनौ नजिक कस्लाइ पराइ,
यहाँ आफ्नाहरु बाटै बाच्नुपर्छ डराइ डराइ।
नछोड बिच बाटोमै,
आवाद हुन बाँकी छ।
माया प्रेमले रुवाएर , आँसु पनि थाकिसके
जिन्दगानी शुन्य लाग्छ , आफै भित्र मरिसके।
एकदिन न त जुन न तारा हुनेछ,
मेरा लागी न दुनियाँ सारा हुनेछ,
जब खुल्नेछ रहस्य म जिउनुको,
तिम्रो लागि तस्वीर सहारा हुनेछ,
यादहरु उतै छोडेर आए,
सम्बंध सबै तोडेर आए,
समुन्द्र आँखा मा बोकेर,
बैरागी घुम्टो ओडेर आए,
गोठाला बासुरी धुनको याद आयो,
लरकेको बाली सुनको याद आयो,
यता ५५° घामले लखतरान हुदा,
यो तस्वीर देखेसि उनको याद आयो,
खोजिरहेको छु तिम्लाइ एस्तो नगरमा…
टिलपिल टिलपिल गरिरहेको सगरमा..
ज्योत्स्ना बिच रोसनीको भिक्षा माग्दै…
पसारिएकोछु त्यै खोलिको बगरमा

01/01/2023

आज पौष १७ गते
नेपाली टोपि दिवस देश बिदेश मा रहनु हुने सम्पुर्ण नेपाली जन हरु लाई टोपी दिवस को हार्दिक मंगलमय सुभकामना । हाम्रो पहिचान नै देश प्रतिको सम्मान हो 🇳🇵🇳🇵🇳🇵

❤️❤️❤️❤️
29/12/2022

❤️❤️❤️❤️

हराएर जालान् प्रेमका सबै सम्झना म मरेपछि
कसले दोहय्राउला र त्यो सपना म मरेपछि
फूल स्याहार्नेभन्दा पनि चोर्ने छन् यस दुनियामा
भमराहरुले बनाउलान् लुट्ने योजना म मरेपछि
ताजमहलजस्तै झूठो प्रेमको इतिहास बनाउलान्
कसले सुनाउला मुम्ताजको बिडम्बना म मरेपछि
तिमी रुँदा आँखैमा आँशु बनी बसेको थिएँ आफै
कसरी गर्नु र अब ती सबै कल्पना म मरेपछि
मेरो मृत्युमा शोक नगरी ख़ुशी मनाउनेहरु
बदलेर के नै फरक पर्ला र बिपना म मरे पछि।

हराएर जालान् प्रेमका सबै सम्झना म मरेपछि कसले दोहय्राउला र त्यो सपना म मरेपछि फूल स्याहार्नेभन्दा पनि चोर्ने छन् यस दुनि...
29/12/2022

हराएर जालान् प्रेमका सबै सम्झना म मरेपछि
कसले दोहय्राउला र त्यो सपना म मरेपछि
फूल स्याहार्नेभन्दा पनि चोर्ने छन् यस दुनियामा
भमराहरुले बनाउलान् लुट्ने योजना म मरेपछि
ताजमहलजस्तै झूठो प्रेमको इतिहास बनाउलान्
कसले सुनाउला मुम्ताजको बिडम्बना म मरेपछि
तिमी रुँदा आँखैमा आँशु बनी बसेको थिएँ आफै
कसरी गर्नु र अब ती सबै कल्पना म मरेपछि
मेरो मृत्युमा शोक नगरी ख़ुशी मनाउनेहरु
बदलेर के नै फरक पर्ला र बिपना म मरे पछि।

Address


TULSIPURDANG

Alerts

Be the first to know and let us send you an email when Mero Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mero Nepal:

  • Want your business to be the top-listed Media Company?

Share